
यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा
काठमाडौँ, असार ३१ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओको बाँडफाँड भएको जानकारी दिएको छ । असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन

एमालेको नेपाल समूहद्वारा अखिल फोर्स गठन
काठमाडौं , असार ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका विद्यार्थीहरुले अखिल फोर्स गठन गरेका छन् । तपेन्द्रजंग शाहीको संयोजकत्वमा अखिल फोर्स गठन गरिएको अखिलका केन्द्रीय अध्यक्ष सुदेश

अबको निषेधाज्ञामा के खुल्ने, के नखुल्ने ? (सूचीसहित)
काठमाडौँ , असार ३१ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिएको छ । यो निषेज्ञाा अब साउन १० गतेसम्म जारी रहनेछ । आज काठमाडौं, भक्तपुर र

थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, ३३ जनाको मृत्यु , एक हजार ७ सय निको भए
काठमाडौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा

काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थपियो , लामो दूरीका यातायात अझै नचल्ने (आदेशसहित)
काठमाडौँ, असार ३१ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपिएको छ । झनै खुकुलो गर्दै १० दिन निषेज्ञाा थप गरिएको हो । बिहीबार काठमाडौं,

यतायातको भाडा फिर्ता लिन सरकारसँग पाँच विद्यार्थी संगठनको माग, नगरिए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं , असार ३१ । जाँदै–जाँदै ओली सरकारले स् २८ प्रतिशतसम्म गाडी भाडा बढायो , तर पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका

नेप्सेमा दोहोरो अंकले बृद्धि, ८ अर्ब १४ करोडको कारोबार
काठमाडौं , आसर ३१ । साताको दोस्रो कारोवार दिन सोमबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से आज बिहिबार ११ दसमलव ३३ अंकले बढेर २८ सय ८३ दसमलव ३८ बिन्दुमा

माछापुच्छ्रे बैंकद्वारा ३० लाख कित्ता ऋणपत्र जारी
काठमाडौँ, असार ३१ । माछापुच्छ्रे बैंक लिमिटेडको रु.१ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ। वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र

मन्त्रिपरिषद बैठक : संसद बैठक साउन ३ गते बोलाउन सिफारिस, दुई आयोगको म्याद थपियो
काठमाडौं, असार ३१ । सरकारले आउँदो साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष

अझै आएन मोदीको प्रधानमन्त्री देउवालाई प्रत्यक्ष बधाई, किन दिएनन् ?
काठमाडौं, असार ३१ । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि देउवालाई विभिन्न देशबाट बधाइ तथा शुभकामनाको आइरो आइसकेको छ ।

सुरु भयो सिंहदरबारमा मन्त्रिपरिषद बैठक , संसद अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी
काठमाडौं, असार ३१ । सिंहदरबारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । बैठक भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुरु भएको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद बैठक बोलाउन

केपी ओलीले बोलाए एमाले संसदीय दलको बैठक
काठमाडौं, असार ३१ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । बैठक साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद






