
शुक्रबार सबै सांसदहरूको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने
काठमाडौं , असार ३१ । संघीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्न

मन्त्रीको नामावलीबारे छलफल गर्न कांग्रेस पौडेल पक्षको बैठक बस्दै
काठमाडौं , असार ३१ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बोलाइएको बैठकमा सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने एक

प्रचण्ड र विप्लवलाई माधव नेपालको सुझाव : पूर्व माओवादीहरु मिल्नुस्
काठमाडौं, असार ३१ । ओली नेतृत्वको सरकार ढलेपछि विप्लव राजनीतिक भेटवार्तामा सक्रिय छन् । बुधबार मात्रै विप्लव प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । यता भेटमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार

व्यापार घाटा १२ खर्ब ६५ अर्ब पुग्यो, आयात-निर्यातको अवस्था यस्तो छ
काठमाडौं, असार ३१ । आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा एक खर्ब २१ अर्बको वस्तु निर्यात भएको छ । यस अवधिमा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई १२१ अर्ब

युनियन लाईफको आईपीओ बाँडफाँड यहि साता !
काठमाडौं, असार ३१ । केहि समय अघिमात्र प्राथमिक शेयर सार्वजनिक गरेको युनियन लाईफ इन्स्यारेन्सले यहि साता शेयर बाँडफाँड गर्ने गरि तयारी अगाडी बढाएको छ । आज प्रिअलोटमेन्ट सम्पन्न गरेर भोलि

देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ८ जनाको मृत्यु
काठमाडौं, असार ३१ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । बर्दिया, सप्तरी, ईलाम, सुर्खेत, कपिलवस्तु, बारा, बाँके र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा

काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट गर्ने ३ पक्राउ
काठमाडौँ, असार ३१ । काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाट तथा चोरी गर्ने तीन जना पक्राउ परेका छन्। लुटपाट तथा चोरी गरेका २० थान मोवाइलसहित तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी

अख्तियारको डीएसपी हुँ भन्दै वाणिज्य विभागका डीजीलाई थर्काउने अख्तियारकै फन्दामा
काठमाडौं, असार ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डीएसपी हुँ भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीलाई धम्क्याउने एक जनालाई अख्तियारकै टोलीले नियन्त्रणमा लिएको छ। आयोगको डीएसपी भन्दै विभाग

‘थोपडाले धोका दियो बरिलै’ गीत युट्युव ट्रेनिङको २४ नम्बरमा, जताततै भाइरल (भिडियोसहित)
पार्वती पाठक, काठमाडौं, असार ३१ । नेपाली बजारमा तीजका गीत आउन सुरु भइसकेका छन् । अहिले कलाकार गीत बजारमा ल्याउन ब्यस्त छन् । कोरोना महामारीले घरभित्रै बसेका कलाकार अहिले भने

कम्पनीले कामबाट निकालेपछि साउदीमा २४ नेपाली कामदार अलपत्र
काठमाडौं, असार ३१ । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेका

उड्डयन प्राधिकरणमा रोजगारीको अवसर, एकसाथ ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं , असार ३१। कोरोनाले बेरोजगार बनिरहेका बेला उड्डयन प्राधिकरणमा भने रोजगारीको अवसर आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा एकसाथ ठूलो संख्यामा कर्मचारी माग भएको छ । प्राधिकरणले खुला

जनमोर्चा सरकारमा नजाने, देउवालाई विश्वासको मत दिने निर्णय
काठमाडौं, असार ३१ । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ






