Jagaran News

फेरि बढ्यो नेपालमा कोरोना संक्रमण, २४ घण्टामा थपिए २ हजार ९०५ जना संक्रमित , १८ जनाको मृत्यु

काठमाडौं, असार ३० । नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ । गत २४ घण्टामा नेपालमा २ हजार ९०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी

आयोगले गर्यो निर्वाचन कार्यतालिका रद्द

काठमाडौं , असार ३० । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा

नेप्सेमा सामान्य बृद्धि : आठ वटा समुहले कमाउँदा पाँच वटाले गुमाए

काठमाडौं , असार ३० । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको चौथो कारोवार दिन बुधबार एक दसमलव शुन्य एक अंकले बढेर २८ सय

पाकिस्तानमा गुडिरहेको बसमाथि बम हमला, नौ जनाको मृत्यु, ३९ गम्भीर घाइते

काठमाडौं, असार ३० । पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् ।

२०९ किलो गाँजासहित तीन जना पक्राउ, ट्रक नियन्त्रण

काठमाडौं, असार ३० । मकवानपुर हेटौंडाको २ स्थानबाट २०९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान दुई वटा ट्रकमा

प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राको बधाई

काठमाडौं, असार ३० । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेका छन् । देउवा निवास वुढानीलकण्ठ पुगेर राजदूत क्वात्राले बधाई दिएका हुन् । भेटमा

आयल निगमले माग्यो १७ कर्मचारी, यसरी दिनुस् आवेदन

काठमाडौँ, असार ३० । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् १७ जना कर्मचारीको माग गरेको छ । निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी

यी हुन् ओलीको कार्यकालमा भएका महत्वपूर्ण उपलब्धिहरु

काठमाडौं , असार ३० । समृद्ध नेपालको दीर्घकालीन सोचसहित सामाजिक न्याय, समृद्धि र विकासको यात्रा सुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारदेखि सरकारको नेतृत्वबाट बाहिरिएका छन् । कोभिड–१९ को महामारी

बालकोट पुगेर ओलीले भने- ‘माधव नेपालले गद्दार गरे, अब पार्टीमा ठाउँ छैन’

काठमाडौँ , असार ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा आत्मालोचना गर्ने ठाउ नभएको बताएका छन् । कार्यकर्ताको नारा जुलुससहित आफ्नो भक्तपुरको बालकोटस्थित निजी

कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं , असार ३० । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई

साउन १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी

काठमाडौं , असार ३० । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमणदर घट्दै जाँदा निषेधाज्ञा पनि खुकुलो गरिँदै आएको छ

बालुवाटार छोडे निवर्तमान प्रधानमन्त्री ओलीले

काठमाडौं, असार ३० । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि