
अर्थमन्त्री जनार्दन शर्माको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा
काठमाडौं, असार ३० । नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले आजबाट पदभार ग्रहण गरेका छन् । आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप पाँच अर्ब

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत र्यान्डी बेरीले दिए बधाई
काठमाडौँ, असार ३० । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको

सेनाका सिपाहीले गरे आफैँलाई हाने गोली हत्या
काठमाडौं, असार ३० । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण 9ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी

शान्ति सुव्यवस्था सरकारको पहिलो प्राथमिकता, कोभिड नियन्त्रणका लागि विशेष सल्लाहकार नियुक्त गर्ने
काठमाडौं , असार ३० । मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र

ओलीले आज बालुवाटार छोड्दै , स्कर्टिङ गरेर बालकोट पुर्याइने
काठमाडौं , असार ३० । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोड्दै छन् । ओली आज विहान ११ बजे निजी निवास भक्तपुरस्थित बालकोट

अब, विश्वासको मत कि जनमत ?
काठमाडौं, असार ३० । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवालाई ३० दिनभित्र विश्वासको मत लिने मुख्य चुनौती छ । प्रधानमन्त्री बनाउन साथ दिएको एमालेको माधवकुमार नेपाल समूहले गठबन्धनबाट अलग

पाँचौँ पटक प्रधानमन्त्री बनेका देउवाका सामु चुनौतीको चाङ !
काठमाडौं , असार २९ । हिजो मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालका प्रधानमन्त्रीमा नियुक्त भए । आज उनले सपथ पनि लिसकेका छन् । सर्वोच्च अलालतको संवैधानिक इजलासबाट सोमवार भएको

देउवा नेतृत्वमा ५ सदस्यीय बन्यो मन्त्रिपरिषद्, गृहमा खाण र अर्थमा शर्मा
काठमाडौं, असार २९ । मंगलबार नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवासँगै चारजना मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री देउवाले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रीहरूले शपथ लिएका

राष्ट्रपतिले सच्याइन् प्रधानमन्त्रीको नियुक्ति, देउवाले लिए शपथ
काठमाडौं, असार २९ । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त

पाँच विद्यार्थी संगठनद्वारा भोलिदेखि पेट्रोल पम्प र ढुवानी बन्दको घोषणा
काठमाडौं, असार २९ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बुधबारदेखि इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै

प्रधानमन्त्री देउवासहित पाँच जना मन्त्रीले सपथ लिने पक्का, शपथका लागि बूढानीलकण्ठबाट निस्किए देउवा
काठमाडौं , असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच नेताले मन्त्रीको सपथ लिने पक्का भएको छ । देउवासहित नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा

देउवा सरकारको गृहमन्त्रीमा बालकृष्ण खाँण
काठमाडौं, असार २९ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी काँग्रेस संसदीय दलका प्रमुख सचेतक समेत हुन् । यस्तै देउवाले ज्ञानेन्द्र बहादुर






