
काठमाडौँ उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित
काठमाडौँ, साउन १। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२

साउनमा किन लगाइन्छ हरियो पहिरन ?
काठमाडौं, साउन १ । आजबाट साउन महिना सुरु भएको छ । साउनको सुरुवातसंगै अहिले अधिकाशं महिलाका हातमा मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । त्यसमाथि नेपाली हिन्दु नारीहरुकालागि साउन

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किने अब २ हजारसम्म छुट
काठमाडौं, साउन १ । सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गदा विशेष छुट दिने भएको छ । यस्तो छुट

थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ को मृत्यु
काठमाडौं, साउन १ । पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा सो २९३६ जनामा

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने
काठमाडौं, साउन १ । उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदान सहयोग दिने भएको छ। यसअघि पनि चीनले नेपाललाई दुई पटक गरेर १८ लाख डोज

काठमाडौंमा खोप सकियो, अभियान स्थगित, खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं , साउन १ । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस 9कोभिड—१९) विरुद्धको खोप अभियान स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ , साउन १ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत यान्छीले देउवालाई भेटेकी हुन्

देशका विभिन्न ठाउँमा चारजना मृत फेला
काठमाडौं । दोलखा, रुपन्देही, अछाम र कैलालीमा चारजना मृत अवस्थामा फेला परेका छन् । दोलखा, कालिन्चोक गाउँपालिका–५ लापिलाङ पुरानागाउँ बस्ने ३८ वर्षीय नरेश कार्की सोही ठाउँस्थित बाख्रे खोलाको ढुङ्गामा मृत

राष्ट्रपति भण्डारीद्वारा महान्यायाधिवक्ता खातीलाई शपथ गराउन अस्वीकार, अब सर्वोच्च अदालतमा नै शपथ हुने
काठमाडौं, साउन १ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा

ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवास कर्जा योजना
काठमाडौं, साउन १ । ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ९प्रिमियम सहित० आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न

शनिबारदेखि मनसुन सक्रिय हुने
काठमाडौँ, साउन १ । शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा
काठमाडौँ, साउन १ । सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याएका छन् । सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको






