
एमालेको जिकिर – प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन
काठमाडौं, साउन ३ । प्रधानमन्त्रीमा नियुक्त भएको एक सातामै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिंदैछन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै

कोरोनाको जोखिम कायमै, तेस्रो लहरको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्। देउवाले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई

ओली सरकारद्वारा नियुक्त ९ राजदूत फिर्ता बोलाउने देउवा सरकारको निर्णय
काठमाडौं, साउन ३ । मन्त्रिपरिषद्ले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाका आधारमा नियुक्त गरेका विभिन्न देशका नौं राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिंदै , यस्तो छ संसदको अंक गणित
काठमाडौं, साउन ३ । प्रधानमन्त्रीमा नियुक्त भएको एक सातामै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिंदैछन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै

ओली–नेपाल द्वन्द्व : दुवैका आ–आफ्नै दाउ
काठमाडौं, साउन ३ । एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ । एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न १६ विधेयक पेश हुने
काठमाडौं, साउन ३। सर्वोच्च अदालतबाट दोस्रोपल्ट पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज ९आइतबार० बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेपछि आज अपरान्ह ४ बजे संघीय संसद

आज यी स्थानमा छ धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
काठमाडौं, साउन ३ । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको

आजको मौसम: देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा

महामारीमा पनि शक्ति र अर्थमै ध्यान, स्वास्थ्यलाई उपेक्षा
काठमाडौं , साउन २ । कोरोना महामारीसँग जुधिरहेका आमनागरिकले नयाँ सरकार पाए पनि उनीहरूको स्वास्थ्य सुरक्षासँग जुध्ने र नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने महत्वपूर्ण भूमिकामा रहने स्वास्थ्यमन्त्री भने पाउन सकेका

एसइईमा ९० प्रतिशत अंक ल्याउने प्रशस्तै, साउन अन्तसम्म नतिजा प्रकाशन
काठमाडौं, साउन २ । कोरोना महामारीको उच्च जोखिमका कारण पूर्ण रूपमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नसकेपछि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) आन्तरिक मूल्यांकनबाटै गर्न विद्यालयलाई जिम्मेवारी दिएपछि ८० देखि

एकतामा ओली असहमत : १० बुँदे सहमति धरापमा
काठमाडौं, साउन २ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति

नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने
काठमाडौं , साउन १ । नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन ९एभीसी०ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा






