Jagaran News

काँग्रेस संसदीय दलको बैठक सकियो, प्रतिनिधिसभा बैठकमा सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन

काठमाडौं, साउन ३ । संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय

नेप्सेमा उछाल, झण्डै १ सय अंकको वृद्धि

काठमाडौँ , साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहँदा बजारमा ठूलो अंकको वृद्धि देखिएको छ। नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ

माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भयो : प्रदीप ज्ञवाली

काठमाडौं, साउन ३ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको ताएका छन् । आइतबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकपछि ज्ञवालीले

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं, साउन ३ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका

संसद्लाई पूर्णकाल जोगाउन देउवालाई मत दिन्छौँ : माधव नेपाल

काठमाडौँ, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले

भारतले नेपाललाई दियो १५० थान आईसीयू शय्या

काठमाडौं , साउन ३ । छिमेकी देश भारतले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गरिरहेको हुन्छ । कोरोना महामारीमा पनि भारतले नेपलाई सहयोग गर्दै आएको छ । सहयोग गर्ने क्रममै नेपाललाई भारत

ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , चार घाइते, बाँकेमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या

काठमाडौं, साउन ३ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबहाक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै

आइतबारदेखि सेयर बजारमा नयाँ नियम लागू

काठमाडौं, साउन ३ । आइतबारदेखि सेयर बजारमा नयाँ नियम लागू भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर खरिद बिक्री गर्दा मूल्यमा एक रुपैयाँ भन्दा कम मूल्य राख्नुपर्ने गरी नयाँ व्यवस्था

एमाले बैठकको निष्कर्ष : देउवालाई विश्वासको मत दिने पार्टीमा रहँदैनन्, माओवादी केन्द्रको निर्णय मत दिने

काठमाडौं, साउन ३ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज  बसेको एमाले स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

सबैलाई हसाउने हाँस्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को दुबै किड्नी फेल

काठमाडौं, साउन १ । हाँस्य कलाकार पल्पसा डंगोलको दुबै किड्नी फेल भएपछि उनको विगत एक महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । पल्पसा विगत ५ बर्षदेखि किड्नीको उपचार गराइरहेकी

ग्लोबल आइएमई बैंकले ल्यायो ७. ९९ प्रतिशत ब्याजमा आवास कर्जा योजना

काठमाडौं, साउन ३ । ग्लोबल आईएमई बैंक लिमिटेडले ७,९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण

सिभिल बैंकले सार्वजनिक गर्यो सर्वाधिक ब्याजदरसहितको दुई निक्षेप योजना

काठमाडौं, साउन ३ । सिभिल बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउनेगरी दुई नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले सुपर प्रिमियम वचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको हो