
‘कृषिप्रधान देशमा खोइ कृषि ऐन ? ’
काठमाडौँ, साउन ११ । विद्यालयको प्राथमिक तहदेखि नै बालबालिकालाई अध्ययन मात्र होइन, घोकाएर कण्ठ गर्न लगाइने पाठ्यक्रमको महत्वपूर्ण वाक्य हो, ‘नेपाल कृषिप्रधान देश हो।’ मुलुकका ६५ प्रतिशतभन्दा बढी जनता कृषि

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच छलफल, के भयो कुराकानी ?
काठमाडौं, साउन ११ । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । उनीहरुबीच विपद्का कारण समस्यामा परेका विभिन्न जिल्लामा सरकारको प्राथमिकताका बारेमा छलफल भएको बताएको छ ।

जसपा विवादमा तटस्थ बसे रेशम चौधरी, भने -पक्ष र विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएन
काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । आज दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा

अण्डाको मूल्य हालसम्मकै उच्च : गति लिँदै पोल्ट्री व्यवसाय
काठमाडौं, साउन ११ । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको

एनएमबि बैंकले अटो लोन दिँदै
काठमाडौं , साउन ११ । एनएमबि बैंक लिमिटेडले २४ घण्टाभित्रमा ८.४९ % प्रति वर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्ने भएको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ बर्षसम्म

हराएका चारजना बालबालिकाको भारतबाट उद्धार
काठमाडौं, साउन ११ । नेपालबाट भारत पुगेका चार जना बालबालिकाहरुको उद्धार गरिएको छ । प्रवासी नेपाली मित्र मञ्च, भारत तथा मानव कल्याण मित्र मञ्च नेपालले तीनजना बालक र एकजना बालिकाको

कञ्चनपुर कारागार: राति सुत्न पालो कुर्नुपर्ने!
काठमाडौं, साउन ११ कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र

निर्वाचन आयोगमा पुगे रेशम चौधरी, आफ्नो पक्षमा ल्याउन जसपाका दुवै पक्ष संघर्षरत
काठमाडौं , साउन ११ । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य रु. ३००÷– मात्र
काठमाडौं, साउन ११ । मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु.

इजरायलले माग्यो एक हजार नेपाली कामदार, एक–डेढ हप्ताभित्र विज्ञापन खुल्ने
काठमाडौं, साउन ११ । इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ। सुसारे ९केयरगिभर०का लागि एक हजार जनाको माग आएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल

असोज १५ देखि कोरोनाको तेस्रो लहर आउन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
काठमाडौं, साउन ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने
काठमाडौँ , साउन ११ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो







