Jagaran News

कोरोना प्रकोपः चैतसम्म तीन करोड मात्रा खोप आउने

काठमाडौं, साउन १२ । सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले

ठाकुर–महतो पक्षसँग अब तीन विकल्प

काठमाडौं , साउन १२ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । नेताहरूका अनुसार पार्टी कार्यकारिणी

एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत

काठमाडौं , साउन १२ । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति

छोराको कुटाइबाट बाबुको मृत्यु

काठमाडौं, साउन ११ । छोराको कुटाइबाट बाबुको मुत्यु भएको छ । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पायो, अब महन्थ ठाकुर पक्षले नयाँ दल दर्ता गर्नुपर्ने

काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । निर्वाचन आयोगले आधिकारिकताका लागि आज सोमवार आयोगमै गरेको कार्यकारिणी समितिका सदस्यको सनाखतमा यादवको पक्षमा

रवीन्द्र मिश्रको प्रस्ताव– संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरौँ

काठमाडौं, साउन ११ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न प्रस्ताव गरेका छन् । बहसका लागि ४४ पृष्ठ लामो धारणा सार्वजनिक गर्दै मिश्रले स्थानीय तहको

ह्वात्तै बढ्यो कोरोना : आज एकैदिन ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि , २५ जनाको मुत्यु

काठमाडौं, साउन ११ । आज कोरोना संमित बढेका छन् । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण

देउवाले बोलाए पदाधिकारी बैठक, महाधिवेशनबारे छलफल हुने

काठमाडौं, साउन ११ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। सभापति देउवाले निजी निवास बूढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्। बैठक मंगलबार बिहान ९

शाहिद अफ्रिदीले काठमाडौं किङ्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाडौँ, साउन ११ । पूर्व पाकिस्तानकी कप्तान शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्न आउने भएका छन् । ४४ वर्षीय अफ्रिदीलाई काठमाडौं किङ्स(११ ले चौंथो

हिजो उच्च बिन्दुले बढेको नेप्सेमा आज आठ दसमलव २४ अंकको गिरावट

काठमाडौ , साउन ११ । नेप्से घटेको छ । अघिल्लो दिन उच्च बिन्दुले बढेको नेप्से आज सोमबार भने आठ दसमलव २४ अंकले घटेर तीन हजार ५० दसमलव ४२ बिन्दुमा झरेकोमा

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग र ए.टि.एम सेवा बिस्तार

काठमाडौं, साउन ११ । सन्राइज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल

मुक्तिनाथले ल्यायो मासिक ब्याज पाउने आकर्षक बचत खाता

काठमाडौं, साउन ११ । मुक्तिनाथ विकास बैंकले मासिक ब्याज पाउने आकर्षक बचत खाता संचालनमा ल्याएको छ । बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेप कर्ताहरुलाई अत्यन्त लाभदायी र