Jagaran News

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने

काठमाडौँ , साउन ११ । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो

मन्त्रीका लागि दौडधुप, कसलाई बनाउने भन्ने निर्णय गर्न नै सकस

काठमाडौं, साउन ११ । शनिबार एउटा कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलमा भएका सबै सांसद मन्त्री हुने दौडमा लागेको र आफूलाई कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको गुनासो

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत सदस्यको हस्ताक्षर

काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव(बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई

तत्काल तटबन्धको व्यवस्था गर्न प्रधानमन्त्रीसँग मेलम्चीका बाढी प्रभावितको माग

काठमाडौँ, साउन ११ । केहि दिन अगाडि आएको बाढी पहिरोले मेलम्ची तहसनहस भयो , बस्ती नै ढुवानमा परेपछि धेरै विस्थापीत हुन पुगे । विसं २०७२ वैशाख १२ गते गएको गोरखा

सरकारमा छिट्टै सहभागी बन्छौं : उपेन्द्र यादव

काठमाडौं, साउन ११ । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका छन् । यसका लागि अहिले विभिन्न शिर्षनेताहरु छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र पनि सरकारमा सहभागी हुनका

अवैध सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

काठमाडौं, ११ साउन । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन

जसपा विवादः आधिकारिकता विवादको टुंगो आज

काठमाडौं , साउन ११ । जनता समाजवादी पार्टी ९जसपा० आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं, साउन ११ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै ६०

मनसुन पुनः सक्रिय , देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन ११ । केही दिनदेखि कमजोर रहेको मनसुन सोमबारदेखि पुनः सक्रिय बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी सक्रियतासँगै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको

वायुसेवा निगमलाई निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं, साउन १० । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ। आइतबार सर्वोच्च अदालतका न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा

काठमाडौँ उपत्यकामा थपिए ६२४ संक्रमित

काठमाडौं, साउन १० । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

महन्थको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन १० । जनता समाजवादी पार्टी ((नेपाल) जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेड काउण्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश