
१३ औं साफ नेपालमा गर्न प्रस्ताव
काठमाडौं–, साउन १० । १३ औं संस्करणको दक्षिण एसियाली फुटबल ९साफ० गेम्स गराउन दक्षिण एसियाली फुटबल फेडेरेसनले नेपाललाई पत्र पठाएको छ। आइतबार एन्फालले सूचना जारी गर्दै आगामी अक्टोबरमा हुने साफ

निर्मलालाई न्याय दिलाउन कांग्रेस प्रवक्ताशर्माले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । साउन १० । सत्तारूढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त घटनाको तीन वर्ष पुगेको सन्दर्भमा

यातायात व्यवसायीहरुले बुझाए सरकारलाई साँचो
काठमाडौं, साउन १० । आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् । कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका

यही हप्ता आउँदै छ नयाँ आइपीओ,कस्ले दिन पाउँछ आवेदन ?
काठमाण्डौ , साउन १० । नेपालमा धमाधम प्राथमिक शेयर निष्कासन भइरहेका छन् । यसै बीच एक जलविद्युत कम्पनीको आइपीओ आउने पक्का भएको छ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले साउन

विपद्ले निम्त्याएको दुःख
काठमाडौँ, साउन १० । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो । जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा

जसपा विवाद आधिकारिक को ? यादव–ठाकुर समूहको आ–आफ्नै रणनीति
काठमाडौं , साउन १० । जनता समाजवादी पार्टी (जसपा)विभाजन निश्चित भएस“गै अगामी रणनीति तय गर्न शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर

१५ वर्षमा माओवादीका ८४ मन्त्री: अहिले ६० आकांक्षी, तनाबमा प्रचण्ड
काठमाडौं, साउन १० । सत्तारुढ घटक१५ वर्षमा माओवादीका ८४ मन्त्री, अहिले ६० आकांक्षीमध्येको एक माओवादी केन्द्रभित्र मन्त्रीका आकांक्षीको संख्या धेरै हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने व्यक्तिको नाम

विप्लवको विभिन्न नेतासँग भेटघाट तिब्र : आज उपेन्द्र यादवसँग भेटवार्ता
काठमाडौं, साउन १० । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज (आइतबार) जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता

सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक बस्दै
काठमाडौँ, साउन १० । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन गठित कार्यदलको बैठक आज आज बस्दै छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम–कारबाही सम्बन्धमा साझा नीति
राष्ट्रिय फुटबल टिमका मुख्य प्रक्षकशिद्वारा राजीनामा घोषणा
काठमाडौं , साउन १० । रााष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । उनले फेसबुकमा आइतबार स्टाटस लेख्दै

भूमि बैंक सञ्चालनमा स्थानीय तहको चासो
काठमाडौँ, १० साउन । भूमि बैंक सञ्चालनका लागि स्थानीय तहले इच्छा देखाएका छन् । गत आर्थिक वर्षदेखि नै तीन तहकै सरकारको समन्वयमा भूमि बैंक सञ्चालन गर्ने भने पनि पछिल्लो समय

पाँच महिने बालिकाको हत्या
काठमाडौं, १० साउन । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच






