Jagaran News

जनताले कम्युनिस्ट र गैरकम्युनिस्ट अब कसरी छुट्याउने ? चित्रबहादुर केसी

काठमाडौं, साउन ८ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टीमा विचारको संकट देखिएको बताएका छन्। आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका

आन्तरिक पर्यटन प्रवर्द्धनमा ग्लोबल आइएमई बैंक

काठमाडौं, ८ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिंदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी विदा लिनुपर्ने व्यवस्था बैंकले गरेको

थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्‍यु

काठमाडौं, साउन ८ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र

अब बिगमार्टमा एनएमबिका ग्राहकहरुलाई २५ प्रतिशत सम्मको छुट

काठमाडौं , साउन । आ एनएमबि बैंकका ग्राहकहरुले बिगमार्टमा सामान खरिद गर्दा २५ प्रतिशत सम्मको छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी

कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गर्दै समृद्धि फाइनान्स , ग्राहकले पाउने छन् यस्तो सुविधा

काठमाडौं , साउन ८ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साउन ८ गते देखि कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब

ऋण लिएर भए पनि जनतालाई खोप लगाउँछौं : प्रधानमन्त्री देउवा

काठमाडौं , साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने बताएका छन् । संसदमा प्रधानमन्त्रीलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै देउवाले सरकारको प्रथामिकता नै

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने, यस्तो छ प्रशासनको आदेश

काठमाडौं, साउन ८ । भोलिदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै लामो दूरीको

राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता: दुई घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं , साउन ८ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।उनीहरुबीच आज करिब दुई घण्टा संवाद भएको स्रोतले जनाएको छ ।

गण्डकीमा थप ६ जना मन्त्रीले लिए शपथ

काठमाडौं, साउन ८ । गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् । कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला

नक्कली कागजात बनाई ७४ लाख ठगी, तीनजना पक्राउ

काठमाडौँ, साउन ८ । नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय

प्रभु बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बेच्दै

काठमाडौँ, साउन ८ । प्रभु बैंकले दुई लाख दुई हजार एक सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। त्यसका लागि खरिद गर्न चाहने विद्यममान संस्थापक सेयरधनीलगायत इच्छुक व्यक्ति

खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक आजबाट सुरु हुँदै

काठमाडौँ , साउन ८ । टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा