वीरगंञ्ज अस्पतालमा अख्तियारको छापा

काठमाडौँ, ३२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंञ्जमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोडभन्दा बढी हिनामिना भएको खबरका आधारमा अख्तियार हेटौंडाको टोलीले सोमबार छापा मारेको हो ।

 

प्रतिक्रिया दिनुहोस्