
शनिबारसम्म एमाले विवाद वारपार गर्न ओलीको निर्देशन
काठमाडौँ, साउन १४ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद शनिबारसम्ममा वारपार गर्न निर्देशन दिएका छन्। बुधबार पार्टी कार्यालय थापाथली पुगेका ओलीले यस्तो निर्देशन दिएका हुन्। ‘म यति

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ आजबाट खुल्ला, कति कित्ता दिने आवेदन ?
काठमाडौं , साउन १४ । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ)आजबाट खुल्ला भएको छ । कम्पनीको आईपीओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १

शनिबार अखिल फोर्सको राष्ट्रिय भेला , माधव नेपालले सम्बोधन गर्ने
काठमाडौं, साउन १४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले शनिबारका लागि बबरमहलस्थित

फेरि फैलिँदै कोरोना : १७ जिल्ला अति उच्च जोखिममा, तेस्रो लहरको जोखिम
काठमाडौं, साउन १४ । निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ । खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य

नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा
काठमाडौं, साउन १४ । क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन

ललितानिवास जग्गा प्रकरण : २० अर्ब भन्दा बढी बिगो, सबै आरोपी ५ देखि १० लाख धरौटीमा छुटे
काठमाडौं , साउन १४ । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी

नेपालमा अहिलेसम्म कति आयो खोप , कति लगाइयो ?
काठमाडौँ , ,साउन १३ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान जारी नै रहेको छ । यसैबीच अहिलेसम्म ८८ लाख ८२ हजार डोज खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट

कांग्रेस शीर्ष नेताको बैठक : क्रियाशील सदस्यता विवाद टुंग्याउन छानबिन समितिलाई २४ घन्टा समय
काठमाडौं, साउन १३ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घन्टाको समय दिएको छ। क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी विवाद टुंग्याउन २४ घन्टाको समय दिएको

डीआईजी श्रेष्ठले पाए अवकाश, सर्वोच्चद्वारा यसअघिको अन्तरिम आदेश खारेज
काठमाडौं, साउन १३ । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले अवकाश पाएका छन्।सर्वोच्च अदालतले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नहुने आदेश गरेपछि श्रेष्ठले अवकाश पाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

उपेन्द्रतिरै खुले तटस्थ बसेका रेशम चौधरी पनि !
काठमाडौं, १३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारिकता विवादमा तटस्थ बसेका केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरी अन्नतः जसपातिरै खुलेका छन् । निलम्बित सांसद रेशम चौधरीले आफू उपेन्द्र

कोरोनाको ग्राफ निरन्तर उकालो लाग्दै, ३, ८४० जनामा संक्रमण पुष्टि, ३३ को मृत्यु
काठमाडौं, साउन १३ । पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२

टोकियो ओलपम्पिकमा गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन
काठमाडौं, साउन १३। टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। बुधबार भएको महिला १०० मिटर



