Jagaran News

पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध सिलिन्डरसहित प्रदर्शन

काठमाडौं, २८ कात्तिक । सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धिको यति बेला जताततै विरोध भइरहेको छ । पटक पटक सरकारले जनतालाई मारमा पार्ने गरि मुल्यबृद्धि गर्दै आएको छ । यसको विरोधमा 

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै

काठमाडौँ , कातिक २८ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा सामान्य गिरावट आएको छ । आइतबार नेप्सेमा १,३८ अंकको गिरावट आएपछि नेप्से २६८८,९२ विन्दुमा पुगेको हो । त्यस्तै आइतबार

विमानस्थलमा सटल बस सेवा सञ्चालन गछौं : मन्त्री आले

काठमाडौं, कात्तिक २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकमा

देशभित्र बढेन बिजुलीको माग, भारतमा ३९ मेगावाट निर्यात

काठमाडौं । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कुल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा

मुस्ताङको कोवाङमा ठूलो हिम पहिरो, भागाभाग हुँदा ९ जना घाइते

काठमाडौं, कातिक २८ । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए । हिमपहिरोको डरले भागदौड

होङ्शी सिमेन्टले पायो मागेजति बिजुली, अब दैनिक ६० हजार लिटर डिजल किन्नुपर्ने बाध्यता हट्यो

काठमाडौं, कातिक २८ । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०को विनयी त्रिवेणी गाउँपालिकामा रहेको सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले

सुरक्षा कारबाहीमा भारतको महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

काठमाडौं, कातिक २८ । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो

थकान मेटाउने, चिसो भुलाउने ढोरपाटन

काठमाडौं, कातिक २८ ।  चौफेरो अग्ला अग्ला पहाड । बीचमा समथर उपत्यका। उपत्यकाको आसपासबाट उत्तरतर्फ कलकल बग्ने उत्तरजंगा नदी । उपत्यका छेउछाउमा रहेको बाक्लाे बस्ती, काठ मात्र प्रयोग गरेर निर्माण

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं , कतिक २८ । । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  रौतहट, बारा, ललितपुर, प्युठान, धनकुटा, कैलाली, सिन्धुली, बाँके र सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा

अमेरिकी उपविदेशमन्त्री काठमाडौं आउँदै, प्रधानमन्त्री देउवासहित नेताहरूसँग भेटघाट गर्ने

काठमाडौं , कातिक २८ ।  अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशनको अनुदान मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्तारूढ दलका नेताहरूबीच मतभिन्नता रहेका बेला अमेरिकी उपविदेशमन्त्री डोनल्ड लु काठमाडौँ आउने भएका छन्

न्यायालयमा अराजकता छाउँदा पनि दलहरु किन मौन ? प्रधानन्यायाधीश राणा र नेपाल बार आमनेसामने

काठमाडौं, कात्तिक २८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले धर्ना दिदै आएका छन् । जबराको विरुद्ध विभिन्न ठाउँमा कानुन व्यवसायीहरूले धर्ना दिदै आएका हुन् । देशका विभिन्न

सर्वोच्च बार अध्यक्ष शाक्य भन्छन्- भोकभोकै मर्न तयार छौँ तर राणाविरूद्धको आन्दोलन रोकिन्न

काठमाडौँ, कातिक २८ । मुख्य गेटमा अवरोधकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतमा प्रवेश गरेपछि कानून व्यवसायी अझ आक्रोशित भएका छन् । शुक्रबारकै शैली अपनाउँदै प्रधानन्यायाधीश जबरा ठूलो सुरक्षा घेराबीच