Jagaran News

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने

काठमाडौँ , मंसिर ९ । सर्वोच अदालतमा मंसिर १५ देखि गोला प्रक्रियाबाट इजलास तोकिने भएको छ । यसअघि प्रधानन्यायाधीशको तजबिजमा इजलास तोकिँदै आएको थियो । बिहीबारको फुल कोर्ट बैठकले सर्वोच्च

प्रधानन्यायाधीशको राजीनामा माग्दै माइतीघरदेखि बालुवाटारसम्म ‘मार्च पास’

काठमाडौँ, मंसिर ९ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै माइती घर माइतीघरदेखि बालुवाटारसम्म मार्च पास गरिएको छ । पेसागत संस्था र बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाले राजीनामा दिन

महिला टी २० विश्वकप छनोट : कुवेतमाथि सहज जित हात पार्दै नेपाल शीर्ष स्थानमा

काठमाडौँ , ९ मंसिर । युएईमा भईरहेको आईसीसी महिला टी–३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ । छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

काठमाडौं, मंसिर ९ । नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले १४ दिन अवधिको २३ मंसिरमा परिपक्व हुने रिपो

सात महिनापछि प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेट हुँदै

काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सात महिनादेखि भेटवार्ता र संवाद ठप्प छ । प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार छाडेका बालकोट फर्केका ओली त्यसयता बालुवाटार फर्केका

बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाउनेलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं, मंसिर ९ । बोक्सी आरोपमा देवर–भाउजूलाई मलमूत्र खुवाई कुटपिट गर्ने आरोपीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत महोत्तरीको ३ नं। बेन्चका न्यायाधीश ध्रुवराज त्रिपाठीले चार लाख धरौटीमा

कांग्रेस अधिवेशन: ३२ जिल्लाको नतिजा आउँदा कहाँ कुन पक्ष अगाडि ?

  काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसले आसन्न १४औं महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको

एमाले अध्यक्ष केपी ओली चितवनमा

काठमाडौँ , ९ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने

काँग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा महर्जन विजयी

काठमाडौँ , ९ मंसिर । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४ औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहनुभएका उनले

जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई किन कारवाही गर्ने निर्णयमा पुगियो ?

काठमाडौँ , ९ मंसिर । जनता समाजवादी पार्टी नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ । मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको

आज २ बजे फुलकोर्ट बस्ने, १५ गतेदेखि गोलाप्रथा सुरु गर्ने तयारी हुदैँ

काठमाडौँ , ९ मंसिर । सर्वोच्च अदालत प्रशासनले बिहीबार दिउँसो २ बजेका लागि फुलकोर्ट बैठक बोलाएको छ । गोलाप्रथा विधिबाट पेसी व्यवस्थापन गर्ने कार्य थालनी गर्न बिहीबार फुलकोर्ट बस्न लागेको

राजेन्द्र लिङ्देनद्वारा पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं, ९ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा नेता लिङ्देनले अध्यक्षतमा उम्मेद्वारी दिने घोषणा