Jagaran News

सुदूरपश्चिममा मनाइँदै वल्के पर्व

  काठमाडौँ,१ भदौँ। डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व

देशभर मौसम बदलीः चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, भदौ १ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पाँचवटा प्रदेशका विभिन्न स्थानमा पानी परिरहेको छ । देशभर सामान्यदेखी पूर्ण बदली रहँदा प्रदेश १, प्रदेश २, वाग्मती,

पार्टी विभाजन गराउने अध्यादेश आउने आशंकाले ओली- नेपाल समूहमा तरंग

काठमाडौं , भदौ १ । संसद् अधिवेशन अन्त्य भएसँगै राजनीतिक दलसम्बन्धी अध्यादेश आउने आशंकामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र तरंग पैदा भएको छ। सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि

अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

काठमाडौं, भदौं १ । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान

संसदका दुवै सदनको अधिवेशन अन्त्य, के–के भए २९ दिनमा ?

काठमाडौं, साउन ३२ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सर्वोच्च अदालतले असार २८ गते दोस्रो पटक पुनः स्थापना गरेको प्रतिनिधिसभाको चालु

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा हितेन्द्रदेवको रिट (रिटसहित)

काठमाडौं , साउन ३२ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमै पुनर्बहालीका लागि ऊर्जा आयोग लगिएका हितेन्द्र देव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति

काबुल विमानस्थलमा गोली चल्यो, ५ जनाको मृत्यु , देश छोड्नेको भिड

काठमाडौं, साउन ३२ । अफगानिस्तानको काबुल विमानस्थलमा गोली चलेको छ । गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । विमानस्थलमा गोली चल्दा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार समिति

काठमाडौँ उपत्यकामा थपिए ९६१ कोरोना संक्रमित

काठमाडौँ, साउन ३२ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७७ जना, भक्तपुरमा ११७ जना

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । यहि साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी

३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि , थप ३५ को मृत्यु

काठमाडौं , साउन ३२ । गत २४ घण्टामा नेपालमा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १५ हजार ६११ जनाको परीक्षण गर्दा ३ हजार ४५१ जना

ग्लोबल आईएमई बैंकको नाफा ४.१२ अर्ब नाघ्यो

काठमाडौं, साउन ३२ । ग्लोबल आईएमई बैंकको नाफा ४.१२ अर्ब नाघेको छ । गत आर्थिक बर्षको चौथो त्रैमासमा बैंकको खुद नाफा ४१.८७ प्रतिशत बढेर ४ अर्ब १२ करोड ६५ लाख

नेप्से सामान्य अंकले सुधार, कारोबार रकम १६ अर्ब नजिक

काठमाडौं , साउन ३२ । नेप्सेमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पाँच दसमलव ७२ अंकले बढेर तीन हजार एक सय ६०