Jagaran News

ऋणमा चुर्लुम्म डुब्यो रंगशाला, रोकियो काम , अपनत्व ग्रहण गरिदिन सरकारलाई धुर्मुसको आग्रह

काठमाडौं, कातिक ३० ।  चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि

नागरिकलाई कहिलेसम्म न्यायिक अधिकारबाट वञ्चित गर्ने ? विवाद वार्ता र संवादबाट छिटो अन्त्य होस्

काठमाडौं । सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा गैर जिम्मेवार देखिएको बताएका छन् । नेपाल बार र सर्वोच्च बारका प्रतिनिधिससँगको छलफलमा मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश गैरजिम्मेवार बनेपनि नागरिकको न्यायिक अधिकार सुनिश्चित

नेपाल टेलिकमको नाफा दुई अर्ब २६ करोड, प्रतिसेयर आम्दानी ६० रुपैयाँ माथि

काठमाडौं , कातिक ३० ।  नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुत गत

आज पनि नेप्सेमा हरियाली: ६९ अंकले बढ्यो, ५ अर्ब ५२ करोडको कारोबार

काठमाडौँ , कातिक ३० । साताको कारोबारको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा हरियाली आएको छ । मंगलबार नेप्से ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा पुगेको हो । त्यस्तै मंगलबार सेन्सेटिभ सूचक

प्रधानसेनापति शर्मा र गणतन्त्र कोरियाका राजदूत सुकबीच भेटवार्ता

काठमाडौँ , कातिक ३० । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोंग सुकबीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त

ग्यास चुल्हो किन बाल्ने ? हामीसँग बिजुली नै फालाफाल छ: प्रधानमन्त्री देउवा

काठमाडौं, कातिक ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २०औँ साधारणसभामा

गठबन्धनमा आवद्ध पाँच दलको बैठक बस्दै , न्यायालय विवादबारे छलफल हुने

काठमाडौँ, कातिक ३० । सत्तारूढ गठबन्धनमा आवद्ध पाँच दलबीचको बैठक बस्दै छ ।आपसी राजनीतिक समन्वयका लागि गठित समितिको पहिलो बैठक बस्न लागेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उच्चस्तरीय

देशभर चिसो बढ्दै, बाजुरा, हुम्ला र मुगुवासी बेसी झर्न थाले

काठमाडौं, कातिक ३० । पछिल्लो समय देशभर चिसो बढ्दै जान थालेको छ । गत वर्ष भन्दा यो वर्ष धेरै जाडो हुने मौसमविद्हरुले अनुमान गरेका छन् । पहाडि तथा हिमाली जिल्लमा

कांग्रेस महाधिवेशन : चुनाव खर्चिलो बन्दा न्यून आय भएका नेता ओझेलमा पर्ने स्थिति

काठमाडौं, कातिक ३० ।  देशका ठूला राजनीतिक दलहरूमा अहिले महाधिवेशनको चटारो छ । एमालेले वडा, पालिका अधिवेशन गरिसकेको छ । कांग्रेसले पनि धमाधम अधिवेशन गर्दैछ । राप्रपालगायतका दलहरूले पनि जिल्ला

एमाले महाधिवेशन : बन्द सत्रमा चार हजार सहभागी हुने, सहभागीलाई नेपाली खानाको व्यवस्था

काठमाडौं, कातिक ३० ।  एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको व्यवस्थापनका लागि तयारी तीव्र पारेको छ । महाधिवेशनको उद्घाटन सत्र हुने नारायणी नदी किनारमा बुधबारदेखि मञ्च निर्माणको काम सुरु हुँदै छ ।

अहिलेसम्म कतिले लगाए त कोरोनाविरुद्धको पूर्ण मात्रा खोप ?

काठमाडौं, कात्तिक ३० । नेपालमा अहिलेसम्म ७५ लाख ८० हजार १३३ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३

विप्लवद्वारा सडकमा टायर बालेर प्रदर्शन, काठमाडौंबाट १४ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कातिक ३० । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेपाल बन्दमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपा थप १४ कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन्।सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले विभिन्न