Jagaran News

सर्वोच्चमा आज पनि धर्ना, चोलेन्द्रले मागे ‘ग्रेसफुल एक्जिट’

काठमाडौँ , १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने

काठमाडौँ , १५ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । प्रदेश सभा बैठकमा आज उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काभ्रेपलाञ्चोकको दाप्चा बजार र ताप्लेजुङ्गको सिन्वामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

संसदबाट एमसीसी पास नभए पछि हट्ने अमेरिकाको संकेत, सम्झौताबारे निर्णय अब नेपालमै रहेको प्रष्टोक्ति

काठमाडौं, कात्तिक १४ । अमेरिकाले संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि आफू निराश भएको संकेत दिएको छ । नेपालको संसद अधिवेशन कात्तिक १२ मा अन्त्य भएकै

ज्योति विकास बैंकको ‘९५% ज्योति विकास बैंक बोन्ड २०८७’ सूचीकृत

काठमाडौं  कतिक १४ ।   ज्योति विकास बैंकले निष्कासन गरेको १.५ अर्ब बराबरको ‘९५% ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ । आइतबार सो ऋणपत्र

सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग ‘वार्ता’ गर्ने , गरे यस्तो निर्णय

काठमाडौं, कातिक १४ । बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग

बाबुराम भट्टराईको प्रस्ताव– संविधान संशोधन गरौँ

काठमाडौं, कातिक १४ । जसपा नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन् । सिराहाको गोलबजार– ९

कांग्रेस महाधिवेशन : जिल्लादेखि प्रतिनिधिसम्मै समूहगत प्रतिस्पर्धा

काठमाडौं, कातिक १४ ।  ओखलढुंगामा कांग्रेसको आसन्न १४औँ जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । आगामी ६ मंसिर जिल्ला अधिवेशन हुने निश्चित भएसँगै अधिवेशनको सरगर्मी बढेको हो । जिल्ला सभापतिका लागि

थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, कात्तिक १४ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४०८ जना कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ८९९ वटा नमूनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो

लुम्बिनीमा बुद्ध मूर्ति अनावरण गर्दै राष्ट्रपतिले भनिन्- यसले विश्वभर शान्तिको सन्देश फैलाउँछ

काठमाडौं, कातिक १४ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ति आइतबार अनावरण गरिएको छ । ‘ह्वाइट जेड’ धातुबाट निर्मित बुद्ध मूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ, तत्तकाल खारेजी गर्न माग

काठमाडौं, कातिक १४ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ। संघले आइतबार विज्ञप्ति निकालेर मूल्य वृद्धिको निर्णय खारेजीको माग गरेको हो।

५५ अंकले बढ्यो नेप्से परिसूचक, झण्डै आठ अर्बको कारोबार

काठमाडौं, कात्तिक १४ । हप्ताको पहिलो दिन आज (आइतबार)शेयर बजार परिसूचक नेप्से ५५ अंक भन्दा धेरैले बढेको छ । अघिल्लो हप्ताभर नै बढेको नेप्से यो हप्ताको पहिलो दिन आज ५५