Jagaran News

बुधबारका लागि ९ वटा इजलास गठन, प्रधानन्यायाधीशले आफूलाई पेसी तोकेनन्

काठमाडौँ , १ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि आफूबाहेकका ९ वटा इजलास गठन गरेका छन् । जबराले बुधबार ७ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन

आजदेखि विद्युतको नयाँ महसुल दर लागू

काठमार्डौँ , १ मंसिर । मंसिर १ गतेदेखि विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू

ओली सर्वसम्मत बनाउने कसरत, अरूमा रस्साकस्सी

काठमाडौं, १ मंसिर । एमाले नेताहरूले १० औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन् । अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन् । तर सहमतिमा अन्य पदाधिकारी को

न्यायालय विवादमा पहिलो पटक बोल्यो गठबन्धन

काठमाडौं , मंसिर १ । शीर्ष नेताहरूले न्यायालय विवादको समाधान त्यहींभित्रबाट हुनुपर्ने अभिव्यक्ति दिइरहेका वेला सत्तागठबन्धनले पहिलोपटक यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । गठबन्धनले विवादमा ‘ध्यानाकर्षण भएको’ भन्दै ‘यथाशीघ्र निकास

गोलाप्रथा लागू भए इजलासमा फर्किने मनस्थितिमा न्यायाधीश

काठमाडौं, मंसिर १ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च

१८ जना पत्रकार एमालेको महाधिवेशन प्रतिनिधि, को को छन् ?

काठमाडौं, कातिक ३० ।  नेकपा एमालेको १० देखि १२ मंसिरमा हुने महाधिवेशन प्रतिनिधि चयन भएका छन् । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार प्रतिनिधि बनेकाहरू प्रेस चौतारी र भूगोल

सर्वोच्चका सबै न्यायाधीश शर्तसहित इजलास फर्किन तयार , शुक्रबारसम्म ‘फूल कोर्ट’

काठमाडौं, कातिक ३० । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धका विषयमा छलफल भएको छ । मंगलबार भएको छलफलमा न्यायाधीशहरूले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै

दाँत फाटेका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण

काठमाडौ , कातिक ३० । केही मानिसहरुका दाँत फाटिएको पक्कै देख्नु भएको छ होला । यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब लाग्न सक्छ, तर फाटिएको दाँतको बीचको अन्तरले तपाईको भाग्यसँग सम्बन्धित

देउवाले मौका पाउँदा पनि काम गर्न सकेनन्, पार्टी चलाउन मसँग प्रशस्त अनुभव छ : प्रकाशमान सिंह

काठमाडौं, कात्तिक ३०  – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताएका छन् । मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई

थपिए ३७७ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, कातिक ३० । नेपालमा कोरोनाभाइरसबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका

गत वर्षको तुलनामा यस वर्ष महँगी बढ्यो: राष्ट्र बैंक, तीन महिनामा भित्रियो दुई खर्ब ३९ अर्ब रेमिट्यान्स

काठमाडौं, कातिक ३० ।   नेपाल राष्ट्र बैंकले गत वर्षको तुलनामा महँगी बढेको बताएको छ। गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष असोजमा ४.२४ प्रतिशतले महँगी बढेको राष्ट्र बैंकले बताएको हो।

प्रदेश २ का उद्योगमन्त्री राय बर्खास्त

काठमाडौं, कातिक ३० ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई