
राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र आवश्यक : अर्थमन्त्री शर्मा
काठमाडौँ , १६ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय स्वाधीनता बलियो बनाउन उत्पादनमुखी अर्थतन्त्र विस्तार आवश्यक रहेको बताएका छन् । शर्मा नुवाकोटको ककनी गाउँपालिका–५ को वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा

बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना
काठमाडौँ , १६ कात्तिक । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना भएको छ । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुग्दा

बन्दीका मात्रै मुद्दा हेर्ने सर्तमा काममा फर्किए न्यायाधीश, बारको धर्ना जारी
काठमाडौं, कात्तिक १६ । न्यायपालिकामा निम्तिएको विवाद पेचिलो बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव मानेर न्यायाधीशहरू सर्तसहित काममा फर्केका छन् । केही दिनदेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू

जलवायु संकटबारे छलफल गर्न विश्वका नेता एउटै मञ्चमा, गम्भीर चुनौतीसँग जुध्न सहकार्य र एकताको आवश्यकतामा जोड
काठमाडौं, कात्तिक १६ । विश्वका नेताहरूले जलवायुु परिवर्तनले ल्याएको गम्भीर चुनौतीसँग जुध्न सहकार्य र एकताको आवश्यकता औंल्याएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २६

नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु
काठमाडौं, १६ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग

थप ५३३ जनामा कोरोना संक्रमण, थप ९ जनाको मृत्यु
काठमाडौँ , १५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ , १५ कात्तिक। रुपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका–८ मायादेवी चोकस्थित सडकमा ना ३ ख ४२१९ नम्बरको ट्रकले लु ५० प

बाह्रबिसे सबस्टेसनका ठेकदारलाई कुलमानले भने– नसुध्रिए ठेक्का तोड्छौं
काठमाडौँ , १५ कात्तिक । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङ्सी ट्रान्समिसन

‘ग्रेसफुल एक्जिट’का लागि चोलेन्द्र श्रीमानका तीन प्रस्ताव
काठमाडौँ , १५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि तीनवटा प्रस्ताव राखेका छन् । आफू न्यायपालिकाबाट विदा हुने तर त्यसका लागि आफ्नो विदाई सम्मानपूर्वक हुनुपर्ने प्रस्ताव

बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी
काठमाडौँ , १५ कात्तिक । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच

गृहमन्त्री र बालुवाटारको दोहोरो मारमा आईजीपी!
काठमाडौँ , १५ कात्तिक । प्रहरी प्रधान कार्यालय र त्यहाँका कमाण्डर प्रहरी महानिरीक्षक (आईजीपी) गृह मन्त्रालयको मातहतमा हुन्छन् । गृहमन्त्री र गृहमन्त्रालयको आदेशमा चल्नुपर्ने आईजीपी अहिले दोहोरो निर्देशनको कोपभाजनमा परेका

सानिमा बैंकको १७औं साधारण सभा सम्पन्न
काठमाडौं, १५ कार्तिक । सानिमा बैंक लिमिटेडले कार्तिक १४ गते आईतबारका दिन १७औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कोभिड १९ भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु

