Jagaran News

नबिल बैंकको ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सुरु

काठमाडौं, मंसिर २ ।   नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई मध्येनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सञ्चालन ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने

प्रधानन्यायाधीश जबरालाई भोलि ३ बजेसम्मको अल्टिमेटम, राजीनामा नदिए थप कडा आन्दोलन

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले

भोलिदेखि १८ औं हस्तकला व्यापार मेला, महासंघले आज गर्यो बाजागाजासहित प्रचारप्रसार

काठमाडौं, मंसिर २ । नेपाल हस्तकला महासंघको मंसिर ३ देखि ५ गतेसम्म हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं हस्तकला प्रतियोगीता समुउद्घाटनको पुर्वसन्ध्यामा बाजागाजासहित प्रचारप्रसार गरिएको छ ।

थप २९९ जनामा कोरोना संक्रमण पुष्टि , ६ जनाको मृत्यु

काठमाडौ‌, मंसिर २ । नेपालमा पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ जनाको

सर्वोच्चको फुलकोर्ट बैठक सकियो, गोलाप्रथाद्वारा पेसी तोक्ने निर्णय

काठमाडौं, मंसिर २ । सर्वोच्चको फुलकोर्ट बैठक सकिएको छ । बैठकले गोलाप्रथाद्वारा सर्वोच्च अदालको मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ ।साथै, बैठकले गोला प्रथाद्वारा मुद्दाको पेसी तोक्ने नियमावली र निर्देशिका

न्यायको मन्दिरलाई युद्धमैदान बनाइयो, आन्दोलन अझ सशक्त बनाउँछौँ : बार

काठमाडौं, मंसिर २ । नेपाल बार एसोसिएसनले न्यायको मन्दिलाई युद्धमैदान बनाइएको टिप्ण्णी गरेको छ । बारको आन्दोलनमा प्रहरी दमन भएको र एसोसिएसन परिसरमा प्रवेश गरी केही व्यक्तिहरूले कानुन व्यवसायीहरूमाथि अपशब्द

सेयर बजार ३२ अंकले घट्यो, ६ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडौँ , मंसिर २-  साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.३९ अंकले घटेको छ । सो अंकको गिरावटपछि परिसूचक २७६९ अंकमा कायम भएको छ । कारोबार रकम

सातै प्रदेशका नौं अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने व्यवस्था

काठमाडौं, मंसिर २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही मंसिर ५ गतेबाट देशभरका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध निःशुल्क सुइ लगाउने व्यवस्था मिलाएको छ । बिहीबार पत्रकार सम्मेलन गरी मन्त्रालयले ‘रेबिज

कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारदेखि, यस्तो बन्नेछ कार्यसमिति

काठमाडौं, २ मंसिर- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा

एक अर्बको ऋणपत्र जारी गर्न गरिमा विकास बैंकलाई धितोपत्र बोर्डको अनुमति

काठमाडौं, मंसिर २ । गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रति इकाई एक हजार रुपैयाँ अंकित दरका एक

सिभिल बैंकमा नयाँ नेतृत्व

काठमाडौँ , मंसिर २ । सिभिल बैंकमा नयाँ नेतृत्व चयन गरिएको छ । बैंक लिमिटेडको यहि मंसिर १ गते बसेको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक

देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप

काठमाडौं, मंसिर २ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू