Jagaran News

आज ५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण

काठमाडौँ , ३ मंसिर । यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा

पतञ्‍जलिलाई जग्गा उपलब्ध गराउने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौँ , ३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलि योगपीठलाई सरकारले जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल

बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति हुन् : प्रचण्ड

काठमाडौँ , ३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्‍जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्‍जलि नेपाल

सम्पूर्ण न्यायाधीशहरु इजलास बस्ने तयारीमा

काठमाडौँ , ३ मंसिर । लामो समयदेखि असन्तुष्ट रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न

बाबा रामदेवको टेलिभिजन उद्घाटनमा नेपाली नेताहरुको लर्को

  काठमाडौँ , ३ मंसिर । भारतीय योगगुरु बाबा रामदेवले नेपालमा दुई टेलिभिजनको उद्घाटन गरेका छन् । रामदेवको पतञ्जली योगपीठ नेपालले पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी सेटेलाइटबाट प्रशारण

आजको मौसम पूर्वानुमान : वर्षा र हिमपात

काठमाडौं , मंसिर ३-मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव

कांग्रेस महाधिवेशन : केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै

काठमाडौं, मंसिर ३ । अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौं रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि २६ गतेसम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब

राष्ट्रिय सभा निर्वाचन माघ १२ गते

काठमाडौं, मंसिर ३ । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो ।

राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली

काठमाडौं २ मंसिर । राष्ट्रिय संगीतकर्मी संघको पाँचौ महाधिवेशनको उद्घाटन भोली हुने भएको छ । संघका उपाध्यक्ष रमेश दुलालका अनुसार राष्ट्रिय संगीतकर्मी संघ नेपालका सम्पुर्ण बिधाका कलाकारहरू अट्ने छाता संगठन

कानुन व्यवसायीमाथि बल प्रयोग नगर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं, मंसिर २ ।  राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सर्वोच्च अदालतमा भएको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै कानुन व्यवसायीहरूमाथि प्रहरीले बल प्रयोग नगर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। बिहीबार आयोगले एक

नबिल बैंकको ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सुरु

काठमाडौं, मंसिर २ ।   नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूलाई मध्येनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स बचत खाता’ सञ्चालन ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने

प्रधानन्यायाधीश जबरालाई भोलि ३ बजेसम्मको अल्टिमेटम, राजीनामा नदिए थप कडा आन्दोलन

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार ३ बजेसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले