
आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ जना ट्राफिक प्रहरी सम्मानित
काठमाडौं , कातिक १६ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने सवारी चालकहरुलाई कानुनी दायरामा ल्याउने ३३ जना ट्राफिक प्रहरी आज सम्मानित भएका

क्लासिक टेकको आउटलेट अब पोखराको लेखनाथमा
काठमाडौं, कातिक १६ । नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आफ्नो नयाँ आउटलेट पोखराको लेखनाथमा विस्तार गरेको छ। कम्पनीले पोखराको लेखनाथमा आफ्ना ग्राहकहरुलाई

मुन्द्रेको कमेडी क्लब आगामी सातादेखि बन्द हुँदै, कारण यस्तो छ
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सातादेखि बन्द हुने भएको छ।यसका सञ्चालक हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले कार्यक्रम बन्द हुने कुरा पुष्टि गरेका छन्। ‘मुन्द्रेको कमेडी

प्रधानन्यायाधीशले छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्छ : वरिष्ठ नेता पौडेल
काठमाडौं, कातिक १६ । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त, को हुन् राई ?
काठमाडौं, कातिक १६ । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १६८ (२) अनुसार राईलाई

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूले गरे अस्वीकार
काठमाडौं, कातिक १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रस्ताव न्यायाधीशहरूले अस्वीकार गरेका छन्। न्यायाधीशहरूले गठन गरेको वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो। आज न्यायाधीशहरूको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव अस्वीकार

कोरोना महामारीः विश्वभर मृत्यु हुनेको संख्या ५० लाख नाघ्यो
काठमाडौं , कात्तिक १६ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । यद्यपी,

बजारमा तिहारको चहलपहल बढ्यो, देउसी–भैलोबारे निर्णय गर्न उपत्यकाका सीडीओहरूको बैठक बस्दै
काठमाडौं , कात्तिक १६ । हिन्दु नेपालीकोहरु दोस्रो ठुलो चाड तिहार आजबाट सुरु भएको छ । तिहार सुरु भएसँगै बजारमा चहलपहल पनि ढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा

प्रधानन्यायाधीशविरुद्ध तेस्रो दिन पनि बारको धर्ना, आन्दोलन जारी
काठमाडौं, कातिक १६ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले तेस्रो दिन पनि धर्ना दिएको छ। नेपाल बारको आह्वानमा कानुन व्यवसायीहरूले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्।

आज राजेन्द्र राईले मुख्यमन्त्रीको सपथग्रहण गर्दै
काठमाडौँ , १६ कात्तिक । पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले

स्पेनिस ला लिगा : ग्रानाडाको सहज जित
काठमाडौँ , १६ कात्तिक । ग्रानाडाले स्पेनिस ला लिगामा लिभान्तेमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा ग्रानाडाले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई उसैको मैदानमा ३–० गोलले स्तब्ध बनायो

ओलीलाई प्रचण्डपुत्रीको जवाफ : माओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएकाले ठुला कुरा नगरेकै बेस !
काठमाडौँ , १६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेनु दाहाल पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएकी छिन् । माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक

