Jagaran News

भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं , कात्तिक १९ । गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे

जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ

काठमाडौं, कातिक १९ । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं।१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले

पार्टीको महाधिवेशन मेरो हातमा छैन, तर समयमै हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौँ, कातिक १९ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आफ्नो हातमा नभएकाले निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित

बेलायतले दियो  कोभिडविरुद्ध पहिलो खाने चक्कीलाई अनुमति

काठमाडौँ , कार्तिक १९ । बेलायतले कोभिडविरुद्ध पहिलो खाने चक्कीलाई अनुमति दिएको छ । अमेरिकी कम्पनीहरू मर्क, शार्प एन्ड डोम र रिजब्याक बायोथेराप्यूटिक्सले संयुक्त रूपमा बनाएको खाने औषधिलाई बेलायतले प्रयोगको

लक्ष्मीपूजाको दिन पनि ‘पिक आवर’मै ४८ मेगावाट विद्युत भारत निर्यात, विनाअवरोध मुलकभर आपूर्ति

काठमाडाैँ ,कातिक १९ ।। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको

नेपाल संवत् ११४२ शुरू, आजै नेवार समुदायले म्ह : पूजा गर्दै

काठमाडौँ, १९ कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा

अमेरिकी राष्ट्रपति जो बाइडेनले मनाए दीपावली , बाले दियो, भने- ह्याप्पी दिवाली

काठमाडौँ , कातिक १९ । अमेरिकी राष्ट्रपति जो बाइडेनले दीपावली मनाएका छन् । बाइडेनले दीपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिएका हुन् । उनले आफ्नो ट्विटरमा

आज तिहारको चौथो दिन: गाई, गोरु र गोवर्द्धन पूजा गरी मनाइँदै

काठमाडौं, कात्तिक १९ । यमपञ्चक अर्थात तिहारको चौथो दिन आज  गाई, गोरु र गोवर्द्धनको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले

अमेरिकी राष्ट्रपतिले भने, ‘नेपाल खुब मन पर्छ, पूरा सहयोग गर्छौं’

काठमाडौं, १८ कात्तिक -अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको

फूल खेती गर्ने किसानको दुखेसो : श्रमको मुल्य पनि उठ्दैन

काठमाडौं, कातिक १८ ।  तिहार नजिकिएसँगै गुण्डुकी सरस्वती नगरकोटीलाई बारीमा फूलेका फूललाई टिप्न भ्याइनभ्याई छ । उनी हरेक दिन बिहान ७ बजे नै फूल टिप्न बारीमा पुगि हाल्छिन् । ९

एमसीसीबारे प्रधानमन्त्रीले खुलाए यस्तो खुलासा : भने- पास गर्न मैले र प्रचण्डले हस्ताक्षर गरेर पत्र पठाइसकेका छौं

काठमाडौं, कात्तिक  १८ । बेलायत भ्रमणबाट फर्के लगतै प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गराउनका लागि पत्र पठाइसकेको खुलासा गरेका छन् । स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु

महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं , कात्तिक १८ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा