Jagaran News

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन ८७ संघसंस्थाको अपील

काठमाडौं, ५ मंसिर-विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न ८७ वटा संघसंस्थाले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पु¥याउन सरकारलाई ठोस र स्पष्ट कदम चाल्न माग गरेका छन् । द्वन्द्वपीडितहरूका

इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी थापा क्षेत्री टर्की प्रस्थान, शाहीलाई कार्यवाहक जिम्मेवारी

काठमाडौं, मंसिर ५ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा ७-९ मंसिरसम्म सञ्चालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आईजीपी थापा

बुद्ध एयरले दुर्गममा उडान भर्न ८ नयाँ जहाज थप्दै

काठमाडौं, मंसिर ५ । निजी क्षेत्रको अग्रणी बुद्ध एयरलाइन्सले ८ नयाँ जहाज थप्ने भएको छ। दुर्गमलाई सुगम बनाउने योजना अन्तर्गत नयाँ जहाज थप गर्न लागिएको एयरलाइन्सले जनाएको छ। बुद्धले सन्

कांग्रेस र एमाले महाधिवेशनको असर संसदीय समितिमा, कोरम नपुगेर बैठक स्थगित

काठमाडौं, मंसिर ५ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। आइतबार सिंहदरवारमा बोलाइएको समितिको सो बैठक कोरम

कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणको पनि राजीनामा

काठमाडौँ , मंसिर ५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरतमा होमीएका कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी

लिग वानमा मेस्सीको पहिलो गोल

काठमाडौँ , ५ मंसिर । लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गर्दा १० खेलाडीमा सीमित बनेको पेरिस सेन्ट जर्मेनले नान्टेसलाई हराउँदै शीर्ष स्थानमा १३ अङ्कको बनाउन सफल भएको छ ।

आजदेखि १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने

काठमाडौँ , ५ मंसिर । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको फाइजर खोप दिन थालिएको छ । काठमाडौं र ललितपुरमा कोरोनाविरुद्धको फाइजर खोप बालबालिकालाई दिन सुरु

हिमाली तथा उच्च पहाडका केही भू–भागमा हिमपातको सम्भावना

काठमाडौं , मंसिर ५ । हिमाली तथा उच्च पहाडी भू–भागका केही स्थानमा आज हिमपात हुने भएको छ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको

एमसीसी सम्झौता : निर्णय छिटो लिन अमेरिकाको दबाब

काठमाडौं, ५ मंसिर । नेपालमा लामो समयदेखि विवादित बनिरहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाले नेपाललाई दबाब बढाएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अमेरिकी अधिकारीहरू

२२ एसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं,  मंसिर  ५। नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरिएको छ । मंसिर ४ गते प्रहरी महानिरीक्षकको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवम्

भारतमा बाढीका कारण १५ जनाको मृत्यु, १०० बेपत्ता

  काठमाडौं, मंसिर ४ । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान

विद्युतीय सवारीसाधनको प्रयोग अति आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं , मंसिर ४ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन् । देशको राजधानी काठमाडौंलाई नमुनायोग्य बनाउन विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा उनले