Jagaran News

एक साताको बेलायत बसाईपछि प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौं, कात्तिक १८। प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर देउवा आज बिहीबार स्वदेश फर्किन लागेका हुन् । कतार एयरवेजको उडानबाट

आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरी मनाइँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै छ । सफासुग्घर र लिपपोत गरिएको घरमा

भारतमा विद्युत् व्यापार गर्न नेपालले पायो अनुमति, ३९ मेगावाट निर्यात हुँदै

काठमाडौँ, कातिक १७ ।  नेपालले पहिलोपटक भारतमा विद्युत् बेच्‍नका लागि अनुमति पाएको छ । यसअघि भारतमा विद्युत् आदान–प्रदान (एक्सचेन्ज) को मात्रै स्वीकृति पाएको नेपालले अब व्यापारको अवधारणामा विद्युत् निर्यातको स्वीकृति

थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौ‌, कातिक १७ । नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५७७ जनाको

अष्ट्रेलियाले नेपाललाई एक मिलियन डलर सहयोग गर्ने

काठमाडौं, कातिक १७ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कसँग शिष्टचार भेटवार्ता भएको छ। बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अष्ट्रेलिया सरकारबाट नेपालको शैक्षिक विकासका विषयमा

नेप्सेमा सामान्य बृद्धि, ६ अर्ब ५५ करोडको कारोबार

काठमाडौँ , कातिक १७ । साताको कारोबारको चौथो दिन नेप्से परिसूचक ५ अंकले बढेको छ । बुधबार नेप्से ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेको हो । त्यस्तै बुधबार सेन्सेटिभ सूचक

एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ? माधव नेपाललाई भने निम्तो नदिने

काठमाडौं,  कात्तिक १७ । नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ । आउँदो १०–१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र

सरकारले गरिबलाई १० हजार बाँड्ने प्रक्रिया अघि बढ्यो, यस्तो बन्यो कार्यविधि (पूर्णपाठ)

काठमाडौं , कात्तिक १७ । सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले कोभिड–१९ को महामारीबाट

नेपाललाई चीनले दियो थप १६ लाख डोज कोरोना खोप

काठमाडौं, कातिक १७ ।  चीनले नेपाललाई अनुदान सहायता स्वरूप थप १६ लाख डोज कोभिडविरूद्धको खोप उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य

ग्लोबल आइएमई बैंकका ३ नयाँ शाखा सञ्चालनमा

काठमाडौं, कातिक १७ । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ । बैंकले काठमाडौँ

कांग्रेस एक्लैले बहुमत ल्याएर ५ वर्ष देश चलाउँछ : गगन थापा

काठमाडौं, कातिक १७ ।  काठमाडौँ कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रचण्ड बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताएका छन् । उनले अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन

हवाई भाडा बढ्यो , कहाँको कति ?

काठमाडौं, कातिक १७ । सरकारले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएको छ । वायुसेवा कम्पनीले हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा ४४० रुपैयाँसम्म वृद्धि गरेका छन्