शेखरले प्यानल घोषणा गर्दै, महामन्त्रीमा गगन र मीनेन्द्र!
काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको जारी १४औं महाधिवशेनमा सभापति पदका दाबेदार शेखर कोइरालाले आफ्नो प्यानल घोषणा गर्दै छन्।
उनले केही–केही समयमा आफ्नो प्यानल घोषणा गर्न लागेका हुन्। कोइरालाले महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजाल तथा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङसहित प्यानल घोषणा गर्न लागेका हुन्।
सभापतिको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शेखरको प्यानललाई नै सहयोग गर्ने तय भएको पौडेलनिकट स्रोतले बताएको छ ।















प्रतिक्रिया दिनुहोस्