
सुनको मूल्य तोलामा २०० ले घट्यो, चाँदीको स्थिर
काठमाडौँ , १७ मंसिर । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम

राप्रपा महाधिवेशन : बाजागाजासहित उम्मेदवारी दिन पुगे राजेन्द्र लिङ्देन
काठमाडौँ , १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् ।

देउवाको गृह प्रदेशमा पौडेल समूहले मिश्रलाई बनायो सभापतिको उम्मेदवार
काठमाडौँ , १७ मंसिर । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सुदूरपश्चिम प्रदेशमा पदाधिकारीको उम्मेदवार खडा गरेको छ । धनगढीको राष्ट्रिय बैंक गेस्टहाउसमा भएको सुदूरपश्चिमका पौडेल पक्षीय नेताहरुको

कतार–नेपाल श्रम वार्तामा मुख्य सात विषयमा छलफल हुँदै
काठमाडौँ , १७ मंसिर । आजबाट काठमाडौंमा नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक शुरु भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा शुरु भएको

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ३६ विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड
काठमाडौँ , १७ मंसिर । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए

निर्वाचन आयोगद्वारा नामावली संकलन कार्यक्रमलाई तिब्रता, १० लाख मतदाता थप हुने
काठमाडौं, १७ मंसिर । स्थानीयतह, प्रदेश र संघको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आयोगले नामावली संकलन कार्यक्रमलाई तिब्रता दिएको छ । २० पुसभित्र सबै स्थानीय तहमा मतदाता नामावलीको संकलन कार्य सम्पन्न

रोनाल्डोले पूरा गरे ८०० गोल, युनाइटेड विजयी
काठमाडौँ , १७ मंसिर। क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ८०० सय गोल पूरा गर्दा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आर्सनलाई ३–२ ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा रोनाल्डोले दुई गोल

शहीद स्मारक ए डिभिजन लिगः आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदै
काठमाडौं, १७ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । आज शुक्रबार हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब

आज बालाचतुर्दशीः शतबिज छर्नेको भिड
काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी पर्व तथा मार्गशीर्षकृष्ण चतुर्दशी हो । आज हरेक वर्षजस्तै आज शिब मन्दिरहरुमा बिहानै शतबीज छर्नेको भिड लागेको छ । हरेक शिब मन्दिरहरुमा तथा तिर्थ

कक्षा १२ को नतिजा सार्वजनिक आज हुँदै
काठमाडौं, १७ मंसिर । राष्ट्रिय परीक्ष बोर्डको बैठक बस्दैछ । कक्षा १२ को नतिजा सार्वजनिक गर्नका लागि बैठक बस्न लागेको हो । शुक्रबार बिहान ९ बजे बैठक बोलाइएको परीक्षा कार्यालयले

१० सदस्यीय Anti-doping Steering Committee गठन
काठमाडौं, १६ मंसिर । खेलाडीहरुले खेलकुदको समयमा क्षणीक शक्ति बढाउने शक्ति वद्र्धक औषधिको सेवन गरेको पाईएको हुँदा यसलाई व्यवस्थित, अनुशासीत, गतीशिल र विश्वव्यापी मान्यता अनुरुप मर्यादित बनाई अगाडी बढाउन १०

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौँ , १६ मंसिर । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र






