
त्रिविमा करारका कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउने तयारीको विरोध
काठमाडौँ , १६ मंसिर । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका

राप्रपाको प्रतिनिधिको नामावलीमा अझै लागेन टुंगो, थापा र लिङ्देन पक्षबीच विवाद यथावत
काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन भएको छ । महाधिवेशन प्रतिनिधि विवाद टुंगिन नसक्दा महोधिवेशन प्रभावित बनेको हो । अध्यक्ष

क्रिकेट मुख्य प्रशिक्षकका लागि ५ जनासँग अन्तर्वार्ता हुदै , नाम भने सार्वजनिक हुन बाँकी
काठमाडौँ , १६ मंसिर। नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएकाहरू मध्येबाट पाँच जनाको अन्तर्वार्ता लिएको छ । अन्तर्वार्ता लिइएका मध्य को को प्रशिक्षक रहेका छन् भनेर

शीर्ष स्थानमा रियलको पकड बलियो
काठमाडौँ , १६ मंसिर । एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । खेलमा करिम बेन्जेमाले गरेको एक मात्र गोल निर्णायक बन्यो

कार्यवाहक तोकी विदामा बस्न प्रधानन्यायाधीशलाई सत्तारुढ गठबन्धको सुझाव
काठमाडौं, १६ मंसिर । न्यायलयमा भएको विवाद समाधानको लागि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । न्यलयमा भएको विवाद समाधानको

एनएमबि बैंकलाई “बैंक अफ दि इयर एशिया २०२१” पुरस्कार
काठमाडौं, १६ मंसिर । एनएमबि बैंकले “बैंक अफ दि इयर एशिया २०२१” पुरस्कार पुरस्कार पाएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले उक्त पुरस्कार एनएमबि

प्रधानले गरे बागमती प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन्

कांग्रेसको प्रदेश अधिवेशन तयारी पुरा
काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसले १४औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी अवस्थामा पुगेको छ । प्रदेश काँग्रेसको अधिवेशनका लागि आजबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । कांग्रेस केन्द्रीय

राप्रपाको नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै
काठमाडौं, १६ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनको प्रक्रिया बिहीबारदेखि सुरु हुँदैछ । राप्रपाको एकताको राष्ट्रिय महाधिवेशन बुधबारबाट सुरु भएको बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो ।

नेप्से सूचकमा झिनो सुधार, पेनिक सेल कम हुँदै
काठमाडौं, १५ मंसिर । नेपाली शेयर बजार नेप्से सूचक ५.२८ अंकले बढेर २६३३।६५ विन्दुमा आइपुगेको छ । बुधबार कारोबार रकम भने खुम्चिएको छ । यस दिन २ अर्ब ७४ करोड

बसेकै स्थानबाट मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौं, १५ मंसिर । निर्वाच नजिकिंदै गर्दा निर्वाचन आयोगले आफु बसेकै स्थानबाट तदाता नामावली दर्ता गर्न पाउने व्यवस्था गर्ने मिलाउने भएको छ । आयोगले यहि मंसिर १७ गतेदेखि आफू बसेको

विदेश भ्रमणमा नजान आग्रह
काठमाडौं , १५ मंसिर। सरकारले कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमणमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकाल्दै विश्व






