Jagaran News

धिरज र अदितीको ‘बाबरी’को छायांकन सम्पन्न

काठमाडौँ , १९ मंसिर । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन निषेधाज्ञाअघि नै शुरु भएको थियो । तर, केही दिन चलचित्रको छायांकन

१२ वटा रोटरी क्लबहरुको संयुक्त आयोजनामा “शेयरिङ्ग द रोटरी स्टोरी” कार्यक्रम सम्पन्न

काठमाडौं, १९ मंसिर । नेपालमै संभवत पहिलो पटक देशका बिभिन्न १२ वटा रोटरी क्लबहरुको “शेयरिङ्ग द रोटरी स्टोरी” कार्यक्रम सम्पनिन भएको छ । काठमाडौं स्थित होटल अलफ्टमा रोटरी क्लब अफ

दरबारमार्गबाट बिइङ ह्‍युमनका म्‍यानेजर ६९ लाखसहित पक्राउ

काठमाडौँ , १९ मंसिर। प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका–१ दरवारमार्गस्थित बिइङ ह्‍युमन कपडा पसलका म्‍यानेजर हिरोसी खनाल रहेका

राप्रपामा अब गुटहरू छैनन् : लिङ्देन

काठमाडौँ , १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र गुटहरू नहुने दाबी गरेका छन् । आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभामा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले

पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीचको दूरी किन बढ्दो रुपमा देखिन थाल्यो ?

काठमाडौँ , १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि कमल थापाले सबैभन्दा पहिलो आक्रोश पूर्वराजा ज्ञानेन्द्र शाहप्रति पोखेपछि नेपाली राजनीतिमा एउटा तरंग आएको छ । उनको आक्रोशले गम्भीर

काँग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न ,केन्द्रीय महाधिवेशन मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदै

काठमाडौँ , १९ मंसिर । नेपाली काँग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको

राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा ६ महिनामा सबै पक्ष एकै ठाउँमा : लिङ्देन

काठमाडौँ , १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै

नागाल्याण्ड : सुरक्षाकर्मीद्वारा मजदुरमाथि फायरिङ, १३ जनाको मृत्यु

काठमाडौँ , १९ मंसिर । नागाल्याण्डको मोन जिल्लामा सुरक्षा बलको फायरिङमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । उग्रवादी संगठन एनएससीएनसँग जोडिएको आशङ्कामा सुरक्षाकर्मीहरूले उनीहरूमाथि गोली चलाएको बताइएको छ ।

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी

काठमाडौँ , १९ मंसिर। राप्रपाको महिला महामन्त्री पदमा कुन्ती शाही विजयी भएकी छन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी भएकी हुन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका

आंशिक प्राध्यापकहरुको आन्दोलन : १५ वर्षदेखि नसुल्झिएको मुद्दा

काठमाडौँ , १९ मंसिर। शिवहरि पौडेलले ललितकला क्याम्पसमा आंशिक प्राध्यापकको रुपमा संगीत सिकाउन थालेको १२ वर्ष भयो । आफैं त्रिभुवन विश्वविद्यालयका उत्पादन रहेका उनको मेहनत अरु (स्थायी अथवा करार सेवाका)

प्रदेश अधिवेशन सम्पन्न,कहिले आउछ त मत परिणाम ?

काठमाडौँ , १९ मंसिर ।  । नेपाली काँग्रेस प्रदेश कार्यसमितिको नेतृत्व चयनका लागि शनिबार मतदान भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार मतगणनाको परिणाम आइतबार आउनेछ । प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी,

लाभांश घोषणा गर्दै वाणिज्य बैङ्क

काठमाडौँ , १९ मंसिर । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत २६ वाणिज्य बैङ्कमध्ये २३ वटा वाणिज्य बैङ्कले गत वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने बाँकी तीनवटाले घोषणा गर्न बाँकी छ