Jagaran News

टिप्परको ठक्करबाट एक स्कुटर चालकको मृत्यु

काठमाडौँ , १९ मंसिर । काठमाडौंको थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ । दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको पनौती

काँग्रेस वागमती प्रदेश सभापतिका लागि बाँनिया र केसीबीच पुन मतदान हुने

काठमाडौँ , १९ मंसिर । नेपाली काँग्रेस वागमती प्रदेश सभापतिका लागि भएको मतदान कुनै उम्मेदवारको ५१ प्रतिशत मत नपरेपछि दोस्रो चरणको मतदान हुने भएको छ । प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद

राप्रपाको पदाधिकारी तथा सदस्यहरुमा को को आए ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका

शीर्ष स्थानमा अग्रता फराकिलो बनाउँदै रियल

काठमाडौँ , १९ मंसिर । रियल सोसिसाडलाई हराउँदै रियल म्याड्रिडले स्पेन ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा रियल २–० गोल

राष्ट्रिय प्रजातनत्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, को हुन् लिङदेन ?

काठमाडौं,१९ मंसिर । राष्ट्रिय प्रजातनत्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । राप्रपाको नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गरी राजेन्द्र लिङ्देन विजयी भएका हुन् । लामो साय

राप्रपाको केन्द्रीय सदस्यमा युवा नेता पाण्डेको उम्मेदवारी

काठमाडौँ, १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेता सुन्दर पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । उनले राजेन्द्र लिङ्देनको प्यानलबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि , मृत्यु शून्‍य

काठमाडौँ , १७ मंसिर । पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्यमा झरेको छ । स्वास्थ्य तथा

सोह्रखुट्टेमा आगलागी, कारण भने खुल्न बाँकी

काठमाडौँ , १७ मंसिर । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ । शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल

सानिमा बैंकको १० लाख कित्ता संस्थापन सेयर बिक्री हुँदै, क–कसले किन्न पाउछन् त ?

काठमाडौँ , १७ मंसिर । सानिमा बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्री हुँदैछ । बैंकको केही संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेका हुन्

महाधिवेशनबाट कांग्रेसलाई अझ बलियो बनाउनुपर्छ : सभापति देउवा

काठमाडौँ , १७ मंसिर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाउनुपर्ने बताउनुभएको छ । महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी

एकै विद्यालयका २६ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि, पठनपाठन बन्द

काठमाडौँ , १७ मंसिर । बागलुङको बलेवा क्षेत्रको एक विद्यालयमा अध्यानरत २६ जना विद्यार्थीमा कोरोना पुष्टि भएको छ । जसको कारण पठनपाठन बन्द गरिएको छ । बागलुङ नगरपालिका १३ को

राप्रपा अध्यक्षमा थापा र लिङ्देनको उम्मेदवारी दर्ता

काठमाडौँ , १७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गर्नुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा तीन दिनदेखि जारी एकता महाधिवेशनमा शुक्रबार अध्यक्ष पदमा