
सनराइज बैंक सहकारीमा डेबिट कार्डमार्फत भुक्तानी सुरु
काठमाडौं, पुस ७ । सनराइज बैंकले सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी पाउने व्यवस्था गरेको छ। बुधबार बैंकले काठमाडौंमा एक कार्यक्रम गरेर सहकारीका ग्राहकहरुले पनि भिसा डेविट कार्डमार्फत भुक्तानी

कांग्रेस प्रदेश २ अधिवेशन: देउवा र निधि पक्षबीच कुटाकुट
काठमाडौं, पुस ७ । नेपाली कांग्रेस प्रदेश २ मा जारी प्रदेश कार्य समितिको पहिलो अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ। जनकपुरधामस्थित कांग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर

युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौं, पुस ७ । युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । सिराहाको गोलबजार नगरपालिका– ६ दोहटियाका दलित युवक १९ वर्षीय रामकुमार सदामाथि छुरा प्रहार

प्राइम कमर्सियल बैंकद्वारा १६ प्रतिशत लाभांश पारित
काठमाडौं, पुस ७ । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशतका दरले

नेपालमा थप १ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि
काठमाडौं, पुस ७ । नेपालमा थप १ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ९८ वर्षका एक वृद्धमा संक्रमण

थप २१७ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु
काठमाडौं, पुस ७ । नेपालमा पछिल्लो २४ घण्टामा २१७ जना कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार २३३ जनामा पीसीआर परीक्षण गरिएकोमा २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमविरुद्ध एपीएफको सानदार जित
काठमाडौं, पुस ७ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध विभागिय टोली एपीएफले सानदार जित निकालेको छ। धनगढीमा जारी प्रतियोगितअन्तर्गत बुधबार भएको पहिलो खेलमा एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ८९

खेलाडीमाथिको कारवाही फिर्ता लिन क्यानका ६ केन्द्रीय सदस्यको आग्रह (विज्ञप्तीसहित)
काठमाडौं पुस ७ । नेपाल क्रिकेट संघ (क्यान) को निणर्यबाट असन्तुष्ट ६ केन्द्रीय सदस्यहरूले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिन माग गरेका छन् । उनीहरूले उक्त कारबाहीको भर्त्सना गरेका

एमसीसीलाई समर्थन गर्नेहरु देशद्रोही हुन् : प्रेम सुवाल
काठमाडौं, पुस ७ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् । एमाले अवरोधका बीच बुधबार बसेको

शेयर बजारमा हरियाली: ९२ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार
काठमाडौं, पुस ७ । मंगलबार र बुधबार बजार मापक सूचक नेप्सेमा रौनक आएको छ । मंगलबार अर्धसतक भन्दा धेरैले बढेर बन्द भएको बजार बुधबार पनि सोहि लयमा रहेको छ ।

दराज र आइमार्कसँग नबिल बैंकको साझेदारी
काठमाडौं, पुस ७ । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ। आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं

भारतमा अहिलेसम्म २१३ जनालाई ओमिक्रोन संक्रमण पुष्टि
काठमाडौं, पुस ७ । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार






