राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ ,माघ २ । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

संघीय संसदका महाससचिव डा। भरतराज गौतमले आइतबार सूचना जारी गर्दै बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

संसद सचिवालयले आइतबार सूचना जारी गर्दै माघ ३ गते सोमबार दिनको ३ बजेका लागि तोकिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्