Jagaran News

काँग्रेसको नव निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक १० पुसमा बस्ने

काठमाडौं, पुस ८ ।   नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो

राष्ट्र बैंकले यसैसाता ५२ अर्ब रुपैयाँ बजारमा पठाउँदै

काठमाडौँ , पुस ८ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय

बेलायतमा एकैदिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित फेला

काठमाडौं, पुस ८ । बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।

क्लासिक टेक कम्पनीमा ६ सय ६४ जनालाई राेजगारीको अवसर

काठमाडौं, पुस ८ ।  इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको छ। नेपालमा सन् २००९ देखि शुभाराम्भ भएको कम्पनी १२ वर्षमै ७४ वटा

बढ्यो सुन-चाँदीको भाउ, तोलाको कति पुग्यो आज ?

काठमाडौं  पुस ८  । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले बढेको हो । योसँगै छापावाल

रञ्जु दर्शनाद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौँ , ८ पुस । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट

काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

काठमाडौँ , ८ पुस । आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो । सोही

आगामी निर्वाचनलाई ध्यानमा राख्दै , स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

काठमाडौँ , ८ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने

कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौं, पुस ८ । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ

देशभर चिसो बढ्ने क्रममा, यी स्थानमा छ हिमपातको सम्भावना

काठमाडौं , पुस ८ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको

कांग्रेस निर्वाचनको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

काठमाडौँ , पुस ८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पुर्ण मतपरिणाम आज सार्वजनिक हुने भएको छ । खसआर्य र जनजाती बाहेक सबै

आयोग वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारीमा छ- प्रमुख आयुक्त थपलिया

काठमाडौं, पुस ७ ।   निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन