
यू–१९ एसिया कप : आज नेपाल र बंगलादेश बिच हुदैं
काठमाडौँ , ९ पुस । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र बंगलादेश बिच हुने भएको छ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान

कांग्रेसका नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र दिइने
काठमाडौं, पुस ९ । । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले भोलि (शनिबार) प्रमाणपत्र पाउने भएका छन् । निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई

भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा
काठमाडौं, पुस ९ । । प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पाएपछि भ्रमणबारे तयारी गर्न प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई

कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख नाघ्यो, एकैदिनमा साढे ९ लाख थपिए
काठमाडौँ , पुस ९ । विश्वभर कोरोना संक्र्रमणका कारण मृत्यु हुनेको संख्या ५४ लाख पुगेको छ ।ओल्डोमिटरको विवरणअनुसार आज (शुक्रबार) बिहानसम्म मृतकको संख्या ५४ लाख १४६ पुगेको छ । पछिल्लो

श्रृजनशील लघुवित्तले आईपीओ जारी गर्दै
काठमाडौं, पुस ८ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ३ करोड ३३ लाख दुई हजार ५००

प्रदेश-२ को नामाकरणका लागि पाँच प्रस्ताव पेस
काठमाडौं, पुस ८। । प्रदेश-२ को नामाकरणका लागि प्रदेशसभामा पाँच प्रस्ताव पेस भएको छ । प्रदेशसभाको आठौं अधिवेशनको बिहीबार बसेको दोस्रो बैठकमा नामाकरणका लागि पाँच प्रस्ताव पेस भएको हो ।

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण छ: प्रधानमन्त्री देउवा
काठमाडौं , पुस ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित

मैले साथ दिएर माओवादी यो स्थानमा आइपुगेको हो , तर प्रचण्डले कुरा बुझेनन् : ओली
काठमाडौं,पुस ८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको बताएका छन्। पर्सामा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्। ‘प्रचण्डलाई

सर्वोच्चको सरकारलाई प्रश्न :- ‘चार्ल्स शोभराजलाई किन थुनामुक्त नगर्ने ?, जवाफ दिनू’
काठमाडौं, पुस ८ । सर्वोच्च अदालतले ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त किन नगर्ने भन्दै सरकारलाई प्रश्न सोधेको छ । न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले

नबिल बैंक र खल्ती बीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं, पुस ८ । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो

‘पुष्पाः द राइज’मा अल्लु अर्जुनको पारिश्रमिक ५० करोड, फिल्मले सिनेमा हलमा मच्चायो तहल्का
काठमाडौं,पुस ८ । कोरोनाले लामो समयसम्म हल बन्ध रहे, सिनेमामा फिल्म चल्न सेकेनन् तर पछि विस्तारै संक्रमण कम हुँदै जादा हल खुल्न थालेका हुन । यति बेला हलमा विभिन्न चलचित्र

थप २९३ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मुत्यु
काठमाडौं, पुष ८ । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरि ११ हजार ६२६ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट २४१ र एन्टिजेनबाट ५२ जना






