Jagaran News

नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक : गगन थापा

  काठमाडौं, असोज १६ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले

युवालाई नेता पौडेलको प्रश्न : पार्टीमा पुस्तान्तरण चाहिएको कि रूपान्तरण ?

काठमाडौं, असोज १५ ।   सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रूपान्तरण आवश्यक भएको बताएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ पुगेका वरिष्ठ नेता पौडेलले शुक्रबार पार्टी लोकतन्त्रको मर्ममा

माओवादीलाई सखाप पार्न खोजेका छन्, नयाँ जनयुद्धको खोजीमा छु : प्रचण्ड

  काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । पछिल्लो समय प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धीलाई घेरा हाल्ने, सखाप

थप ८९८ जनामा कोरोना संक्रमण पुष्टि १३ जनाको मृत्यु, निको कति भए ?

काठमाडौँ , असमजेन १५ । पछिल्लो २४ घण्टामा नेपालमा ८९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ११३ पीसीआर परीक्षणमा शुक्रबार थप ८९८

भ्रष्टाचार अभियोगमा पालिका अध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

काठमाडौं, असोज १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा ६ जनामाथि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। तालिम सञ्चालन गरी अनियमितता गरेको भन्दै अख्तियारले मकवानपुर कैलाश

पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं , असोज १५ । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछाने रहेका

सानिमा बैंकको दुई शाखा विस्तार

काठमाडौं , असोज १५ । सानिमा बैंकले शुक्रबार ललितपुरको सानेपा र हरिसिद्धीमा शाखा विस्तार गरेको छ । सानेपा शाखा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका- २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका

जीपको ठक्करबाट घाइते पाँच छात्रामध्ये दुई जनाको मृत्यु

काठमाडौं, असोज १५ । जीपको ठक्करबाट गम्भीर घाइते भएका दुई छात्राको उपचारको क्रमममा मृत्यु भएको छ । राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारको क्रममा आज उनीहरूको मृत्यु भएको हो । जिल्ला

यस्तो छ ओलीले विधान महाधिवेशनमा पेश गरेको ४४ पृष्ठको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं, असोज १५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विधान महाधिवेशनमा ४४ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उक्त प्रतिवेदनमा ओलीले पार्टी विभाजनको

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

काठमाडौं, असोज १५ । कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच बृद्धि हुने बिश्वासका साथ यस योजना ल्याइएको हो

विराटनगर र धनगढीमा “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

काठमाडौं, असोज १५ ।  महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवाहरु वीच बीमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले संचालन गरेको “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम विराटनगर र धनगढीमा आज सम्पन्न गरेको छ।

साहस उर्जाको आइपीओ आइतबार बाँडफाँट हुने

काठमाडौं , असोज १५ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड कहिले होला भन्ने सबै लगानीकर्ताको चासोको विषय