
काँग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय एक घण्टा थपियो
काठमाडौँ , २६ मंसिर । नेपाली काँग्रेसको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ता लिने समय थप गरिएको छ। निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेकामा

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँ , २६ मंसिर । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नं २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते

सबैभन्दा बलियो टिम लिएर मैदानमा उत्रिएका छौँ : डा. मीनेन्द्र रिजाल (अन्तर्वार्ता)
काठमाडौं , मंसिर २६ । कांग्रेसको १४औँ महाधिवेशन चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ । छुट्टाछुट्टै समूह बनाएर उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् । तिनैमध्येका एक हुन्, डा. मीनेन्द्र रिजाल । उनी शेखर कोइराला

देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं , मंसिर २६ । पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको

यस्तो छ कांग्रेसका विभिन्न पदका उम्मेदवारहरुको प्रथम नामावली (सूचीसहित)
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ । त्यस्तै महामन्त्रीमा ६ जना, सहमहामन्त्रीमा २०

कांग्रेस महाधिवेशन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम

एमाले बैठक : पुस २३ मा जिल्ला र माघ ८ मा प्रदेश अधिवेशन गर्ने निर्णय
काठमाडौं, मंसिर २५ । नेकपा एमालेले आगामी पौष २३ सबै जिल्ला अधिवेशन र माघ ८ गते सबै प्रदेश अधिवेशन गर्ने भएको छ । शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उक्त

थप २३६ जना कोरोना संक्रमण पुष्टि , १ जनाको मृत्यु
काठमाडौं, मंसिर २५ । पछिल्लो २४ घण्टामा देशभर २३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि

रामचन्द्र पौडेलले कुनैपनि पदमा दिएनन् उम्मेदवारी
काठमाडौं , मंसिर २५ – काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कुनैपनि पदमा उम्मेदवारी दिएनन् । निर्वाचन समितिले मनोनयन दर्ताका लागि दिएको समयमा पौडेलले कुनै पनि पदमा उम्मेदवारी

टाइगर कपको दोस्रो संस्करण २६ पुसबाट, विजेताले ३–३ लाख पाउने
काठमाडौं, मंसिर २५- टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता पुस अन्तिमबाट सुरू हुने भएको छ । आयोजक टाइगर ग्रप अफ पोखराले दोस्रो संस्करणको प्रतियोगिता २६ पुसबाट सुरू

कांग्रेस सभापतिमा देउवासहित चारजनाको उम्मेदवारी, उपसभापति र महामन्त्री पदमा यी हुन् प्रतिस्पर्धी
काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेस सभापति पदमा चारजनाको उम्मेदवारी परेको छ।नयाँ कार्यकालका लगि वर्तमान सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारी परेको हो। इतर

कांग्रेस महाधिवेशनः देउवा प्यानलको पनि उम्मेदवारी दर्ता
काठमाडौँ, मंसिर २५ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावमा सभापति शेरबहादुर देउवाको प्यानलले उम्मेदवारी दर्ता गरेको छ। उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार पारेका

