Jagaran News

देउवालाई प्रचण्डको प्रस्ताव : ओलीजी आउनु भएन, हामी नै बालकोट जाऊँ

काठमाडौं, पुस १० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट जान प्रस्ताव गरेका छन् । सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष प्रचण्डले

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो

काठमाडौं, पुस १० । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु

एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकारछौः प्रचण्ड

काठमाडौं , पुस १० । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने स्पष्ट पारेका छन् । आज  काठमाडौमा

सकियो महाधिवेशनपछिको कांग्रेस केन्द्रीय समिति वैठक, गर्‍यो यस्ता पाँच निर्णय

काठमाडौं , पुस १० । कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक आज ९शनिबार० बसेको छ । वैठक करीब १५ मिनेट बसेर सकिएको छ । केन्द्रीय निर्वाचन

चिसो अझ बढ्छ, सतर्क रहनूँ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, पुस १० ।  पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका

सबैलाई समेटर पार्टीलाई अघि बढाउने सभापति देउवाको प्रतिवद्धता

काठमाडौं, पुस १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र दिएपछि सभापति देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि

माओवादी स्थायी समिति बैठक बस्दै, सम्मेलनको तयारी तिब्र

काठमाडौं, पुस १० । आइतबारदेखि सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनका बारेमा छलफल गर्न नेकपा ९माओवादी केन्द्र०को स्थायी समिति बैठक आज बस्दै छ । बैठक अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय

काँग्रेसका पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण

काठमाडौं , पुस १० । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिका पदाधिकारी एवम् सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक

राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, राप्रपा र लोसपा आज निर्वाचन आयोग जाँदै

काठमाडौं, पुस १० ।। राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि हुने निर्वाचनमा दुई हजार २५ मतदाता कायम रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते हुँदैछ

राष्ट्रपति र प्रधानमन्त्रीले दिए ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौं ,पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन् । राष्ट्रपति भण्डारीले

हुम्लामा तीन फिटसम्म हिमपात , जनजीवन प्रभावित

काठमाडौं, पुस १० । हिमाली जिल्ला हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा

नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ , पुस १० । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको