Jagaran News

विद्युत् चुहावट १४.३५ प्रतिशतमा झर्‍यो

काठमाडौं । विद्युत् चुहावट १४.३५ प्रतिशतमा झरेहको छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको जनाएको छ

३ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं, पुस ११ । केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । बैठक अपरान्ह ३ बजे बस्ने भएको हो । गृहमन्त्री बालकृष्ण खाँणले उक्त बैठक बोलाएका हुन् । सिंहदरबारमा बोलाइएको बैठकमा

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारको आन्दोलन जारी, आज पनि बिरोध पर्दर्शन

काठमाडौं, पुस ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ।  आइतबार पनि सर्वोच्च अदालत परिसरमा बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन

बेलायतमा एकै दिन एक लाख २२ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं, पुस ११ । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका

माओवादी महाधिवेशनस्थलको चहलपहल बढ्यो, ओली बाहेकका शीर्ष नेताहरु सहभागी हुने

काठमाडौँ, पुस ११ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आज हुँदैछ । दिउँसो ३ बजेदेखि सुरू हुने महाधिवेशनमा १६ सय ३१ प्रतिनिधिहरु सहभागी हुनेछन् । प्रतिनिधिहरु आउने क्रमसँगै प्रज्ञा प्रतिष्ठानमा

यु–१९ एसिया कप : नेपाल टस हारेर फिल्डिङ गदैं

काठमाडौँ , ११ पुस । एसीसी यु–१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय

आज ज्येष्ठ नागरिक दिवस को अवसरमा ज्येष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ , ११ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकमा नीहित ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गरी सामूहिक प्रयास गर्न सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।

अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव र तीन सचिव रहने प्रस्ताव पेश

काठमाडौँ , ११ पुस । नेकपा माओवादी केन्द्रको आज विहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ । आज दिउँसो ३ बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई

अध्यक्ष प्रचण्डद्धारा माओवादीको केन्द्रीय कमिटीको आकार बढाउन प्रस्ताव

काठमाडौँ , ११ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव

रोजगारको लागि विदेशमा भौतारीनु पर्दैन: मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले देश मै राजगारीको वातावरण बन्दै गएकाले युवाहरु अब विदेशमा भौतारी नपर्ने बताएका छन् । शनिबार न्यूज लाइन्स् मिडिया प्रा.लि. को

एसीसी यू–१९ एसिया कप : नेपाल श्रीलंकाविरुद्ध जित्नै पर्ने दबाबमा

काठमाडौँ , ११ पुस । एसीसी यू–१९ एसिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध खेल्दैछ । सेमिफाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाबबीच नेपालले बिहान सवा ११ बजे सारजाहमा श्रीलंकाको

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ , ११ पुस । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक