Jagaran News

सगरमाथाको प्रवेशद्वार कटारीमा प्याराग्लाईडिङ्ग परीक्षण सफल

काठमाडौँ , १२ पुस । माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ। पालिकाका मेयर

ग्रेडिङ निर्देशिका जारी: पास हुन न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने

काठमाडौं , १२ पुस ।  । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरेको छ । यस मापदण्ड अनुसार विद्यालय तह कक्षा १ देखि १२ सम्मका कुनै पनि

एमालेसँग पार्टी एकता गरेर गल्ती गरेका थिएनौं ,आत्मसमीक्षा जरुरी छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग एकता गर्नु गल्ती नभएको बताएका छन्। पार्टीको आठौं महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले पार्टी एकता जोगाउन किन

एमसीसी नेपालकाे हितमा छ, म पनि देशको प्रधानमन्त्री हुँ , राष्ट्रघाती सम्झाैता गराैँला ?: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा उनले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए । “एमसीसी राष्ट्रघाती भन्नेले पढेकाे

“हामीमा भएको त्रुटि नसच्याए भोलि जनताले हामीलाई पत्याउने छैनन्,” : माधव नेपाल

काठमाडौं , पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एउटा व्यक्तिको तानाशाही नेपालमा स्वीकार्य नहुने बताएका छन् । आइतबार काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा माओवादी केन्द्रको ८औँ राष्ट्रिय महाधिवेशनको

माओवादी र एमालेबीचको एकता गलत थिएन, एकता जोगाउन नसक्दा मलाई पछुतो छ: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता गलत नरहेको बताएका छन् । माओवादी केन्द्रको महाधिवेशनलाई आज आइतवार शुभकामना दिँदै महासचिव पोखरेलले देशमा बलियो

चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

काठमाडौं, पुस ११ । बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ। चालु पुँजी कर्जा धेरै गएर आयातमा

माओवादी जनयुद्ध र मधेश जनविद्रोहकै जगबाट गणतन्त्र स्थापना : उपेन्द्र यादव

काठमाडौं, पुस ११ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस विद्रोहको जगमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको

माओवादी केन्द्रसँग पार्टी एकता गर्न सीपी गजुरेलको प्रस्ताव, राखे तीन शर्त

काठमाडौं, पुस ११ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन्। माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

काठमाडौं काठमाडौं, पुस ११ ।   प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा

माओवादी केन्द्रको महाधिवेशन: देउवा-दाहाल-नेपालसहितका नेता एकै मञ्चमा

काठमाडौँ, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन काठमाडौंमा जारी छ । सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस ११ । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा