Jagaran News

भारतका बालबालिकालाई ३ जनवरीदेखि कोरोना खोप, स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिइने

काठमाडौँ , ११ख पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहकालाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् । मोदीले उक्त उमेर समूहकालाई नयाँ वर्ष २०२२

एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा सहभागी नहुने

काठमाडौँ , ११ पुस । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई

मलेसियामा शनिबारदेखि निरन्तर बाढीः मृत्यु हुनेको संख्या ४६ पुग्यो, दशौं हजार मानिस विस्थापित

काठमाडौं, पुस ११ । मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन्। बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाडौं पुस ११ ।  राष्ट्रिय सभा सदस्यको आउँदो माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल

माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आज, कति प्रतिनिधि सहभागी ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आज सुरु हुँदैछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन भनिएकोमा हिजो मात्र महाधिवेशनमा रुपान्तरण गरिएको हो । महाधिवेशनकाे आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा

ओलीले देशलाई भद्रगोल बनाए : माधव नेपाल

काठमाडौं, पुस १० । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यहींको उत्पादनबाट देश आत्मनिर्भर हुन सक्ने बताएका छन् । दाङको भालुवाङमा लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शनिबार सम्बोधनका क्रममा उनले

कांग्रेसमा विवाद हुने संकेत !

काठमाडौँ, पुस १० । नेपाली कांग्रेसमा १४औँ महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार नयाँ पदाधिकारी तथा सदस्यहरुले प्रमाणपत्र बुझेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको बैठक बसेर विभिन्न

एक सातामा १ सय ४३ अंकले बढ्यो नेप्से, लगानीकर्ताको बढ्यो २ खर्ब २ अर्ब सम्पति

काठमाडौं , पुस १० । पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १४३.४९ अंकले वृद्धि भएको छ । गत साताको बिहिबार ३७.८७ अंकले घटेर २ हजार ३ सय ७६

थप १६७ जनामा कोरोना संक्रमण पुष्टि , २२६ जना संक्रमणमुक्त, मुत्यु कति ?

काठमाडौं , पुस १० । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४

संसद्‍ अवरोध चुनावसम्मै रहने ओलीको चेतावनी

काठमाडौं, पुस १० ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा एमालेको अवरोध चुनावसम्मै रहने चेतावनी दिएका छन् । पार्टी विभाजन भएदेखि एमालेका सांसदहरूले सदनमा अवरोध गर्दैआएका हुन् । शनिबार

देउवालाई प्रचण्डको प्रस्ताव : ओलीजी आउनु भएन, हामी नै बालकोट जाऊँ

काठमाडौं, पुस १० ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट जान प्रस्ताव गरेका छन् । सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष प्रचण्डले

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ फाइनलमा, सुदूरपश्चिम बाहिरियो

काठमाडौं, पुस १० । धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले फाइनलका लागि स्थान सुरक्षित पारेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा घरेलु