Jagaran News

कैदीहरुबीच झडप: २४ को मृत्यु, ४२ घाइते, धेरैको अवस्था गम्भीर

काठमाडौं, असोज १३ ।कैदीहरुबीच झडप हुँदा २४ जनाको ज्यान गएको छ । अन्य ४२ जना घाइते भएका छन् । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडका विषयमा छलफल भएको

कांग्रेस महाधिवेशन : यी तिन जिल्लाको सदस्यता विवाद टुंगियो, पाँच जिल्लाको विवाद अझै कायमै

काठमाडौं, असोज १३ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत थप तीन जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ। कांग्रेसले धनुषा, सर्लाही र कैलालीको सदस्यता विवाद टुंग्याएर विवरण सार्वजनिक गरेका हो। नेता कृष्ण

सभामुखविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौं, असोज १३ । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको छ । अन्तिम सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद

फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौँ , १३ असोज । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको बुधबार भएको आन्तरिक निर्वाचनमा जित

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ , १३ असोज । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा

आज विश्व मुटु दिवसःसहरीकरणसँगै गाउँ पस्यो मुटुरोग

काठमाडौँ , १३ असोज । सहरियामा बढी देखिने गरेको मुटुरोग शहरीकरणसँगै गाउँमा भित्रिएको छ । यातायात सञ्जालसँगै तयारी खानेकुरा गाउँ पुगेपछि यो समस्या भित्रिएको हो । स्थानीय उत्पादन घट्दै जानु

जितिया पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्छ: प्रधानमन्त्री देउवा

  काठमाडौँ , १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताएको छन् ।​ जितिया पर्वको अवसरमा शुभकामना

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौँ , १३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीको स्थायी समिति बैठक बस्नुअघि प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान

रियल घरेलु मैदानमै स्तब्ध

काठमाडौँ , १३ असोज । च्याम्पियन्स लिगको इतिहासकै आश्चर्यचकित पार्ने नतिजाहरू मध्ये एक मंगलबार देखिएको छ । १३ पटकको विजेता रियल म्याड्रिड प्रतियोगिताकै सबैभन्दा कम अनुभव भएको टोली सेरिफ टिरासपोलसँग

पीएसजीका लागि मेस्सीको पहिलो गोल, सिटी पराजित

काठमाडौँ ,१३ असोज । लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनको जर्सीमा पहिलो गोल गर्न सफल भएका छन् । मंगलबार राति म्यानचेस्टर सिटीलाई २–० गोलले हराउने क्रममा मेस्सीले गोल गरेका हुन् ।

दशैं विशेष सुरक्षा योजना : उपत्यकामा ८ हजार प्रहरी परिचालन, जुवातास र मापसेमा विशेष निगरानी

काठमाडौं, असोज १३ । काठमाडौं उपत्यकामा चाडपर्व विशेष सुरक्षा योजना लागू भएको छ । १० असोजदेखि लागू भएको सुरक्षा योजनामा यसपालि सुरक्षा निकायले जुवातास र मादक पदार्थ सेवनलाई विशेष प्राथमिकता