Jagaran News

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट

काठमाडौं, फागुन ११ ।  आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति

कांग्रेसका तीन नेताको सुरक्षा व्यवस्था बढाइयो, को- को परे त ?

काठमाडौं, फागुन ११ । सरकारले नेपाली कांग्रेसका तीन जना नेताहरुको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा।

रुस र युक्रेनबीच तनाव: युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं, फागुन ११ ।  रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ। मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी

आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

काठमाडौं, फागुन ११ ।  नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि

पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको छ, तर हामी विजयी हुनेछौं: प्रचण्ड

काठमाडौं, फागुन ११ । नेकपा ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पनि पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको बताएका छन् । अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन

कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दै, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं, फागुन ११ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ। बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १ बजे बस्ने तय भएको छ। कांग्रेस सहमहामन्त्री बद्री

गृहमन्त्री खाँणलाई ओलीले भने- एमसीसीका विषयमा हामी स्पष्ट छौं, पहिला एमालेलाई न्याय दिनोस्

काठमाडौं , काठमाडौं, फागुन ११ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका छन् ।एमसीसीमा एमालेको समर्थन जुटाउन ओलीलाई धेट्न बुधबार

खुल्यो नेष्डो समृद्ध लघुवित्तको आईपीओ , आजदेखि आवेदन दिन सकिने

काठमाडौं , फागुन ११ ।   नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।लघुवित्तले प्रतिशेयर रु. १०० रुपैयाँ अंकित दरका ८ लाख

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा गरिँदै

काठमाडौँ , फागुन ११ ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि, बिजुली बिक्रीका लागि नेपालको प्रस्ताव

काठमाडौं , फागुन ११ ।  विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज (बुधबार) शुरु हुँदैछ । ऊर्जा,

नेपाललाई विश्वकपमा पुग्न १७६ रनको लक्ष्य

काठमाडौं, फागुन १० । नेपालले आइसीसी टी–२० विश्वकपमा पुग्न १७६ रनको लक्ष्य पाएको छ। ओमानमा जारी ग्लोबल छनोटको सेमिफाइनलमा यूएईबाट नेपालले उक्त लक्ष्य पाएको हो। उक्त लक्ष्य भेटाउन सके नेपाल

थप ४७६ जनामा कोरोना पुष्टि,  ३ जनाको मृत्यु

काठमाडौं, फागुन १० ।  नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २९९ र एन्टीजेन परिक्षणबाट १७७ गरि कुल ४७६ जना