
३५औँ वर्षमा नेशनल लाइफ इन्स्योरेन्स , ५० अर्ब जम्मा भयो जीवन बीमा कोषमा
काठमाडौं, फागुन १० । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ३४औँ वर्ष पूरा गरी ३५औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो ३५औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ।

एमसीसीको पक्षमा मतदान गर्न सकिंदैन भने सरकारमा बस्नुको अर्थ छैन : गगन थापा
काठमाडौं, फागुन १० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जना पक्राउ
काठमाडौं , फागुन १० । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित थप ८१ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।

भीम रावलको प्रश्न- पार्टीमा देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल शुरू भएको हो ?
काठमाडौं, फागुन १० । नेकपा एमालेका नेता भीम रावलले देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ? भन्दै प्रश्न गरेका छन् । आइतबार भएको संसद

शेयर बजारमा १७ अंकको सुधार
काठमाडौं, फागुन १० । शेयर बजार परिसूचकमा मंगलबार (आज) पनि सुधार आएको छ । बजार परिसूचक नेप्से मंगलबार १७ दशमलव ४२ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ९३

खाडी मुलुकबाट फर्किएका घरेलु महिला श्रमिकले पुन: श्रमस्वीकृत पाउने
काठमाडौं, फागुन १० । सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा अलपत्र परेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले

७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब नाघ्यो
काठमाडौं, फागुन १० । चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब १५ अर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार ब्यापार

दैलेखमा छोरी बलात्कार गर्ने बावुलाई ३५ वर्ष जेल
काठमाडौं, फागुन १० । आफ्नै छोरी बलात्कार गरेको घटनामा संलग्न दैलेखका एकजनालाई ३५ वर्ष जेल सजाय सुनाइएको छ । दैलेख जिल्ला अदालतले १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसूरमा ३६ वर्षीय

कांग्रेस वाग्मती प्रदेशले एमसीसी सम्झौता जनतामाझ लग्ने
काठमाडौँ , फागुन १० । नेपाली कांग्रेस वाग्मती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न

लक्ष्मी बैंकको १४२औँ शाखा भक्तपुरको कमलविनायकमा
काठमाडौं, फागुन १० । लक्ष्मी बैंकले १४२औँ शाखा भक्तपुर नगरपालिका–१०, कमलविनायकमा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरू

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार
काठमाडौं, फागुन १० । अमेरिकी सहायता प्याकेज एमसीसीबारे संसदबाट निर्णय नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्न तत्काल ह्विप जारी नगर्ने
काठमाडौं, फागुन १० । एकीकृत समाजवादीले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका






