
काठमाडौंको बानेश्वरबाट १३ नेपाली युवती र एक चिनियाँसहित ३७ जना पक्राउ
काठमाडौं, फागुन १० । काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष छन् । उनीहरुलाई

उपत्यकामा एकैदिन १४ सयभन्दा बढी सवारी चालकमाथि कारवाही
काठमाडौं , फागुन १० । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले एकै दिन एक हजार ४०६ जना सवारी चालकमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ, फागुन १० । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर तोलाको ९७ हजारमा कारोबार भैरहेको छ

स्थानीय निर्वाचन : चैतमा एक लाख २० हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी
काठमाडौं , फागुन १०। आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै प्रहरी र अन्य सुरक्षा निकायले आवश्यक गृहकार्य अगाडि बढाएका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य

निर्वाचनमा केन्द्रित हुन प्रचण्डको सर्कुलर
काठमाडौं, फागुन १० । माओवादी केन्द्रले सबै पार्टीपंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार सर्कुलरमार्फत स्थानीय तहको निर्वाचन प्रक्रियामा जुट्न र पार्टी संगठनलाई

पाँच महिनापछि सर्वाेच्चमा संवैधानिक इजलासको तयारी
काठमाडौं, फागुन १० । सर्वोच्च अदालतमा पाँच महिनादेखि ठप्प संवैधानिक इजलास सुरु गर्न न्यायाधीशहरू छलफलमा जुटेका छन् । न्यायालयको नेतृत्वको विवादका कारण संवैधानिक इजलास बस्न नसक्दा महत्वपूर्ण प्रकृतिका मुद्दाको सुनुवाइ हुन

विश्वकप छनौटका लागि आज नेपालको यूएईसँग निर्णायक खेल, कसले मार्ला बाजी ?
काठमाडौं, फागुन १० । आईसीसी टी-२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज (मंगलबार) युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ । आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबर/नोभेम्बरमा

आजको मौसमः यी पाँच प्रदेशमा छ विहीबारसम्म बर्षा र हिमपातको सम्भावना
काठमाडौं , फागुन १० । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविदले बताएको छ । दिउँसो १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही

निर्वाचन आयोगमा दल दर्ताको तिब्रता, दलहरूको संख्या १०९ पुग्यो
काठमाडौं, ९ फागुन । सरकारले स्थानिय निकायको चुनाव वैशाख ३० गते गर्ने घेषणा गरेपश्चात विभिन्न दलहरुले दल दर्तालाई तिब्रता दिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन दल

३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं, ९ फागुन । पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण

एमसीसीको विपक्षमा मतदान गर्ने कीकृत समाजवादीको निर्णय
काठमाडौं, ९ फागुन। नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । पार्टीले संसदमा

समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौं, ९ फागुन । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै छ । पार्टीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजेका






