
२०७९ सालको शैक्षिकसत्र जेठबाट सुरु हुने
काठमाडौं, फागुन ८ । आगामी २०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र जेठबाट सुरु गर्ने निर्णय गरेको

बानेश्वर क्षेत्र तनावग्रस्त, भीड तितरबितर पार्न प्रहरीद्वारा दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार
काठमाडौँ , फागुन ८ । एमसीसी टेबल गर्ने सहमति भएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त भएको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास र पटकपटक पानीको

एमसीसी प्रतिनिधिसभाको कार्यसूचीमा राखियो, संसद भवन वरपर सुरक्षा व्यवस्था निकै कडा
काठमाडौं, फागुन ८ । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने प्रक्षेपण
काठमाडौं, फागुन ८ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत)अनुसार गत आव

जीवन विकास लघुवित्तले ७३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?
काठमाडौं, फागुन ८ । जीवन विकास लघुवित्त वित्तीय संस्था (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन ७ गते बसेको बैठकले गत आर्थिक

संसद भवनअघि एमसीसी स्वाह… (फोटोफिचर)
काठमाडौं, फागुन ८ । संसदमा एमसीसी प्रस्ताव टेबुल हुन लागेको विरोधमा विभिन्न राजनीतिक दलहरूले काठमाडौंका मुख्य सडकमा प्रर्दशन गरिरहेका छन् । यही क्रममा काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघि एमसीसीको विरोधमा

एमसीसीबारे गठबन्धन बैठकमा प्रचण्डका तीन शर्त
काठमाडौं, फागुन ८ । पाँच दलीय गठबन्धनको आइतवार बालुवाटारमा बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबुल गर्न दिने सहमति जुटाएको छ। यसअघि एमसीसीको विरोधमा रहेका नेकपा एकीकृत समाजवादी र

एमसीसीको विरोधमा आज पनि नयाँ बानेश्वरमा प्रदर्शन, यातायात अस्तव्यस्त
काठमाडौं, फागुन ८ । सत्ता साझेदार दलकै नेता-कार्यकर्ताहरूले आइतबार नयाँ बानेश्वरको सडक खण्ड अवरुद्ध बनाएका छन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध गर्दै उनीहरूले सडक अवरुद्ध पारेका हुन् ।

प्रतिनिधिसभा बैठक बस्दै : एमसीसी पेश गर्ने तयारी
काठमाडौं, फागुन ८ । संघीय संसद्को प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बस्नेछ। सचिवालयले शनिबार सार्वजनिक गरेको कार्यसूचीमा अमेरिकी सहायता परियोजना एमसीसी समावेश गरिएको छैन।

एमसीसी स्वीकार्दैमा अमेरिकी सेना आउँदैन : शेखर कोइराला
काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमसीसी विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका- ९ द्वारा प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले

सत्ता गठबन्धनको वैठक बस्दै, आज संसदमा एमसीसी टेबल हुने
काठमाडौं ,फागुन ८ । अमेरिकी अनुदान सहायता एमसीसीलाई संसदबाट अनुमोदन गर्न प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आज (आइतबार) पनि बस्दै छ । प्रधानमन्त्री तथा नेपाली

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ- मन्त्री आले
काठमाडौं , फागुन ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका






