Jagaran News

राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदीलाई आममाफी घोषणा

काठमाडौं, फागुन ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन

चीनले भन्यो – अमेरिकाले नेपालमाथि दिएको दबाबमूलक कूटनीतिको विरोध गर्छौं

काठमाडौं , फागुन ६ ।  नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीलाई अनुमोदन गर्न अमेरिकाले लिएको चासोलाई चीनले ‘दबाबमूलक कूटनीति’ भनी टिप्पणी गरेको छ। बेइजिङस्थित विदेश मन्त्रालयमा शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा

ओरालो लाग्दै कोरोना संक्रमण : ४३७ संक्रमित थपिए, दुईको मृत्यु

काठमाडौं, फागुन ६ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पछिल्लो २४ घण्टाको कोभिड-१९ विवरण सार्वजनिक गर्ने

एमसीसीविरुद्ध प्रर्दशन भइरहेको बारे मुख खोल्यो अमेरिकाले, भन्यो – विरोधका नाममा हिंसात्मक गतिविधि स्वीकार्य छैन

काठमाडौं, फागुन ६नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरी स्थगित

काठमाडौं, फागुन ६ ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरी स्थगित भएको छ । माओवादी केन्द्रको ८ र ९ फागुनमा बोलाइएको केन्द्रीय समिति बैठक ११ दिन पछि सरेको छ

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं, फागुन ६ ।  सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने

दाहाल-नेपाललाई कमल थापाले भने : सरकारमा बसेर सडकमा ढुंगा हान्ने गाईजात्रा बन्द गर्नुस्

काठमाडौं, फागुन ६ ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दोहोरो चरित्र बन्द गर्न सुझाएका

गगन थापाले भने- अब एमसीसीमा वार कि पार हुन्छ, गठबन्धन लिएर हिँड्न सक्दैनौँ

काठमाडौं, फागुन ६ ।  प्रमुख सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीकै कारण पाँच दलीय गठबन्धन फुट्ने सक्ने बताएका छन्।शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा थापाले यस्तो बताएका हुन्। ‘हामीबीच

प्रधानमन्त्रीले एमसीसी र गठबन्धनमध्ये एउटा रोज्नुको विकल्प छैन : शशांक कोइराला

काठमाडौं, फागुन ६ ।  नेपाली कांग्रेसका नेता डा. शशांक काइरालाले नेपालले एमसीसी पारित गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन

ग्लोबल विश्वकप छनोटमा नेपाल विजयी

काठमाडौं, फागुन ६ ।  आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्र्तगत आज भएको खेलमा नेपाल विजयी भएको छ। नेपालले आमोनलाई ४० रनले हराउँदै जित हात पारेको हो। ओमानलाई नेपालले १७

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४२ करोड नाघ्यो, करिव ५९ लाखले गुमाए ज्यान

काठमाडौं, फागुन ६ ।  विश्वमा कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ । पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२

आज पनि एमसीसीविरुद्ध प्रदर्शन , बानेश्वर क्षेत्र फेरि तनावग्रस्त

काठमाडौं, फागुन ६ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आज पनि प्रदर्शन जारी छ । शुक्रबार बिहानैदेखि नयाँबानेश्वर क्षेत्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु एमसीसीविरुद्ध चर्को नाराबाजी गर्दै