Jagaran News

सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, जोखिम भने कायमै

काठमाडौं , माघ १८ ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्न थालेको छ । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा संक्रमण

खोप कार्ड अनिवार्य गर्ने सरकारको निणर्यविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं , माघ १८ । खोप कार्ड अनिवार्य गर्ने सरकारको निणर्यविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

काठमाडौँ , १८ माघ । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका–८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो । उनको बीपी कोइराला

बुधबार सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ , १८ माघ । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय

मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि

काठमाडौँ , १८ माघ । मोरङका दुई स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशुसेवा विभागका अनुसार मोरङको ग्रामथान–१ खुनियाकट्टा र बूढिगङ्गा –५ मा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो ।

एनटीभी अझै प्रतिस्पर्धी बन्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ , १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल टेलिभिजन (एनटीभी)ले समयानुकूल प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धी बन्नु आवश्यक भएको बताउनुभएको छ । नेपालको सबैभन्दा जेठो नेपाल टेलिभिजनकोे ३७औँ वार्षिकोत्सवका अवसरमा सोमबार

बर्दियामा टिपरको ठक्करबाट दुईको मृत्यु

काठमाडौँ , १८ माघ । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भिर घाइते भएका छन् । हिजो बेलुकी ८ बजे घर अगाडि

इमर्जिङ्ग नेपालको आईपीओ निष्काशन माघ २६ गतेदेखि

काठमाडौं, १८ माघ । लामो समयपछि फेरी साधरण सेयर (आइपिओ) आउने भएको छ । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ५

नेपाल र मरिससको दोस्रो मैत्रिपूर्ण फुटबल खेल आज हुँदै

काठमाडौं , माघ १८ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । गत शनिबार भएको पहिलो खेलमा

आजको मौसमः यी पाँच प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ १८ । आज  देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेश

सरकारले बढायो दूधको मूल्य , कति पुग्यो अब ?

काठमाडौं , माघ १८ । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९

क्लास्सिक टेक “The BIG Offer ”  सबै सित्तैमा

काठमाडौं, १७ माघ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखी सुभाराम्भ  भएको र १२ बर्षमै  ७४ वटा जिल्लाका १०३ आउटलेट  बाट सेवा