
अध्यक्ष ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं , फागुन ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियू बागमती प्रदेश

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु
काठमाडौँ , फागुन ५ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ

टुंगिएला त आज सत्ता गठबन्धनको यात्रा ?
काठमाडौं, फागुन ५ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कारण पाँचदलीय सत्ता गठबन्धनको भविष्यबारे बिहीबार टुंगो लाग्ने भएको छ । एमसीसीको विषयमा छलफल गर्न आज अपराह्न ५ बजे

आइएमई जनरल इन्स्योरेन्सले ४० करोडको सेयर निष्कासन गर्ने
काठमाडौं, फागुन ५ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले फागुन २२ गतेदेखि हकप्रद शेयर

बैंक खातामा पैसा छ ? फागुन ११ गते पनि अर्को आइपीओ निष्कासन हुँदै
काठमाडौं , फागुन ५ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी १७

एमसीसी सकस: प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
काठमाडौँ , फाल्गुन ५- अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनको विषयले अमेरिकासँगकाे सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच

देउवा-प्रचण्ड भेटवार्ता : गठबन्धनको बैठक २ घण्टा पछि सारियो
काठमाडौं , फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको

नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छ: गगन थापा
काठमाडौं, फागुन ५ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको

एमसीसी फेल पनि हुन सक्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, फागुन ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्ले टुंगो लगाउनुपर्ने बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको

देशभर आज सामान्यतया मौसम सफा रहने
काठमाडौं,फागुन ५ । मौसमविदहरुले आज प्रदेश १ बाहेक देशभर सामान्यतया मौसम सफा रहने बताएका छन् । हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै , एमसीसीबारे ‘निर्णायक’ छलफल
फागुन ५ । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निणर्य लिन सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको आज वैठक बस्दै छ । आजको बैठकले संसदमा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी

स्थानीय तह निर्वाचन : आजदेखि दल दर्ता, के-के विवरण बुझाउनु पर्छ ?
काठमाडौं , फागुन ५ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आज (बिहीबार) देखि दल दर्ता शुरु गर्दैछ । १५ फागुनसम्मका लागि दल दर्ता खुला गरेको आयोगले जनाएको हो ।






